अर्जुनधारामा अन्तरपालिका कराते प्रतियोगिता हुने
शनिश्चरे । झापाको अर्जुनधारामा अन्तरपालिका कराते प्रतियोगिता हुने भएको छ । नयाँ वर्षको अवसर पारेर अर्जुनधारा १ मा रहेको भिमले कराते डोजोको आयोजनामा २ दिने कराते प्रतियोगिता हुने भएको हो । आयोजकका संयोजक महेन्द्र बरालका अनुसार आउँदो वैशाख ८ ...