सहारा हाफ म्याराथनमा कीर्तिमानी धावक मानन्धर र लामा आउने

न्यूज सञ्जाल १३ चैत्र २०७९, सोमबार १९:०५

बिर्तामोड । झापाको चारपानेमा हुन गइरहेको सहारा हाफ म्याराथनमा नेपालका कीर्तिमानी धावक बैकुण्ठ मानन्धर र भेट्रान्स धावक बुद्धवीर लामा आउने भएका छन् । म्याराथन यही चैत २१ गते हुँदैछ ।   आयोजक सहारा नेपाल साकोस अतिरिक्त क्रियाकलाप उपसमिति संयोजक एवम् ...

बिर्तामोडमा वडास्तरीय फुटसल हुने

न्यूज सञ्जाल १३ चैत्र २०७९, सोमबार १८:३५

बिर्तामोड । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा चैत दोस्रो साता वडास्तरीय फुटसल प्रतियोगिता हुने भएको छ । फुटसलको प्रवद्र्धन तथा खेलाडी उत्पादन गर्ने उद्देश्यले चैत १७ र १८ गते फुटसल प्रतियोगिता हुने भएको हो ।   नगर खेलकूद समितिले ...

लुका सकर विराट गोल्डकपको सेमिफाइनलमा (फाेटाेसहित)

न्यूज सञ्जाल १३ चैत्र २०७९, सोमबार ०८:०८

विराटनगर । विराट गोल्डकप फुटबलमा भारतीय फुटबल टिम लुका सकर क्लब सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । विराटनगरको शहीद रंगशालामा आइतबार राति भएको खेलमा निर्धारित र अतिरिक्त समयमा गोलरहित बराबरीमा सकिएको थियो ।   त्यसपछि पेनाल्टीमा पनि दुवै टिमले ...

थ्रीस्टार खप्तड गोल्डकपको सेमिफाइनलमा

न्यूज सञ्जाल १२ चैत्र २०७९, आईतवार २०:२०

धनगढी । थ्रीस्टार क्लब छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा आइतबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई १-० गोल अन्तरले हराउँदै थ्री स्टारले अन्तिम चारमा स्थान बनाएको हो ।   पहिलो हाफ गोलरहित बराबरी खेलेको ...

मनाङलाई २२औं तिलोत्तमा गोल्डकपको उपाधि

न्यूज सञ्जाल १२ चैत्र २०७९, आईतवार ०९:०४

बुटबल । यहाँ सम्पन्न प्रतिष्ठित २२औं तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि मनाङ मस्र्याङदी क्लबले जितेको छ । शनिबार भएको उपाधि भिडन्तमा मनाङले सुदूरपश्चिम-११ लाई सडन डेथमा हराउँदै च्याम्पियन्स बनेको हो ।   बुटबलस्थित एन्फा टेक्निकल सेन्टरमा भएको निर्धारित समयको ...

सगरमाथालाई इटहरी गोल्डकपको उपाधि

न्यूज सञ्जाल १२ चैत्र २०७९, आईतवार ०८:५३

इटहरी । सगरमाथा युथ क्लब विराटचोकले १३औं संस्करणको इटहरी गोल्डकपको उपाधि रक्षा गरेको छ । शनिबार भएको फाइनलमा चर्च व्बाइज युनाईटेड क्लबलाई सडनडेथमा ६-५ ले हराउँदै सगरमाथाले उपाधि रक्षा गरेको हो ।   उपाधिसंगै सगरमाथाले नगद १० लाख रुपैया प्राप्त ...

एपीएफ विराट गोल्डकपको सेमिफाइनलमा

न्यूज सञ्जाल १२ चैत्र २०७९, आईतवार ०८:४२

विराटनगर । साविक विजेता विभागीय क्लब एपीएफ विराट गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरको शहीद रंगशालामा शनिबार राति भएको खेलमा भुटानको ड्रुक लुयल फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै एपीएफले अन्तिम चारमा स्थान पक्का गरेको हो । ...

इलामलाई पालिकास्तरीय फुटबलको उपाधि

न्यूज सञ्जाल १० चैत्र २०७९, शुक्रबार २०:३२

नेपालटार (इलाम) । यहाँ जारी इलाम जिल्ला प्रथम पालिकास्तरीय खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिताको उपाधि इलाम नगरपालिकाले रक्षा गरेको छ । चिरपरिचित प्रतिद्वन्द्वी हेलिबोथ एफसीलाई पराजित गर्दै इलामले उपाधि रक्षा गरेको हो ।   आज नेपालटार माविको खेलमैदानमा भएको फाइनल ...

सन्दकपुर गोल्डकप चैत २४ देखि, विजेतालाई १ लाख ५१ हजार

न्यूज सञ्जाल ९ चैत्र २०७९, बिहीबार १७:३३

इलाम । तेस्रो सन्दकपुर आमन्त्रित गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । सन्दकपुर गाउँपालिका ३ देउरालीस्थित सात खाल्डे सहिद खेलमैदानमा चैत २४ गतेदेखि वैशाख १ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ ।   देउराली स्पोर्टिङ क्लबको आयोजना तथा सन्दकपुर गाउँपालिकाको संरक्षकत्वमा हुने ...

१६ वर्षपछि लाओसमाथि नेपालको सहज जित

न्यूज सञ्जाल ८ चैत्र २०७९, बुधबार २०:१०

काठमाडौं । आयोजक नेपालले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । नेपालले लाओसविरुद्ध २-० गोलअन्तरको विजयी सुरुवात गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (बुधबार) भएको पहिलो खेलमा लाओसलाई २-० गोल अन्तरले हराउँदै नेपालले सुखद सुरुआत ...

1 … 108 109 110 111 112 … 330
×