हेलिबोथ पालिकास्तरीय फुटबलको फाइनलमा

न्यूज सञ्जाल ८ चैत्र २०७९, बुधबार १७:३१

नेपालटार (इलाम) । इलामको नेपालटारमा जारी प्रथम पालिकास्तरीय फुटबल प्रतियोगितामा बुधबारको खेलबाट जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ । हेलिबोथले देउमाई युनाइटेड युथ क्लबलाई पराजित गरेको हो ।   आज भएको अन्तिम सेमिफाइनल खेलमा देउमाई युनाइटेडलाई ४-२ गोलअन्तरले पराजित गर्दै ...

इलाम नगरपालिका पालिकास्तरीय फुटबलको फाइनलमा

न्यूज सञ्जाल ७ चैत्र २०७९, मंगलवार १८:५१

नेपालटार (इलाम) । इलाम नगरपालिका नेपालटारमा जारी प्रथम पालिकास्तरीय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । प्रतिकुल माैसमका कारण ढिलागरी खेल खेलाइएकाे थियाे । निरन्तरकाे वर्षा र कुहिराेले खेल प्रभावित बनेकाे थियाे ।   मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा माई ...

माई र आयोजक पालिकास्तरीय फुटबलको सेमिफाइनलमा

न्यूज सञ्जाल ५ चैत्र २०७९, आईतवार १९:५३

नेपालटार (इलाम) । इलामको नेपालटारमा जारी प्रथम पालिकास्तरीय फुटबल प्रतियोगितामा माई नगरपालिका र आयोजक क्लब सेमिफाइनमा प्रवेश गरेका छन् ।   आज (सोमबार) भएको पहिलो खेलबाट आयोजक सेमिफाइनलमा प्रवेश गरेको हो । स्पर्धी रोङ गाउँपालिकालाई ३-० गोलअन्तरले पराजित गरेको हो ...

बगान युथ कचनकवललाई फुटबलको उपाधि

न्यूज सञ्जाल ४ चैत्र २०७९, शनिबार २१:३७

बिर्तामोड । झापाको बिर्तामोडमा आयोजित दोस्रो जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि कचनकवलको बगान युथ क्लबले रक्षा गरेको छ ।   आज (शनिबार) भएको फाइनल खेलमा स्पर्धी अर्जुनधाराको युथ अफ खुदुनाबारीलाई २-० गोलले पराजित गर्दै बगानले उपाधि रक्षा गरेको हो । ...

बिर्तामोडलाई टाइब्रेकरमा रोक्दै बगान युथ फाइनलमा

न्यूज सञ्जाल २ चैत्र २०७९, बिहीबार १९:०२

बिर्तामोड । झापाको बिर्तामोडमा जारी दोस्रो जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगितामा कचनकवलको बगान युथ क्लब फाइनलमा प्रवेश गरेको छ । साविक विजेता बिर्तामोड युनाइटेड एफसीलाई टाइब्रेकरमा रोक्दै बगान युथले फाइनल यात्रा तय गरेको हो ।   निर्धारित ७० मिनेटको समयमा दुवै ...

यूएईलाई हराउँदै विश्वकप छनोटमा पुग्यो नेपाल

न्यूज सञ्जाल २ चैत्र २०७९, बिहीबार १८:४१

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले यूएईलाई हराउँदै जित हासिल गरेको छ । ‘ब्याड लाइट’का कारण डीएल (डकवर्थ लेविस) नियमअनुसार नेपालले ९ रनको जित हासिल गरेको हो ।   बिहीबार काठमाडौंको त्रिवि ...

युएईलाई हराउँदै विश्वकप छनोटमा पुग्ने लक्ष्यमा नेपाल

न्यूज सञ्जाल २ चैत्र २०७९, बिहीबार ०८:३३

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा बिहीबार नेपालले युएईको सामना गर्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने घरेलु टोली र युएईबीचको खेल बिहान साढे ९ बजेबाट सुरु हुनेछ ।   यो खेल तीन वर्ष ...

आयोजक बुट्टाबारीलाई हराउँदै खुदुनाबारी फाइनलमा

न्यूज सञ्जाल १ चैत्र २०७९, बुधबार २०:३८

बिर्तामोड । झापाको बिर्तामोडमा जारी दोस्रो जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगितामा अर्जुनधाराको युथ अफ खुदुनाबारी फाइनलमा प्रवेश गरेको छ । आयोजकलाई पहिलो सेमिफाइनलमा रोक्दै खुदुनाबारीले फाइनल यात्रा तय गरेको हो ।   खुदुनाबारीका लागि राजेश दाहालले प्रतियोगिताकै पहिलो ह्याट्रिक पूरा गरे ...

बिर्तामोड युनाइटेड समिफाइनलमा

न्यूज सञ्जाल ३० फाल्गुन २०७९, मंगलवार १८:५७

बिर्तामोड । साविक विजेता बिर्तामोड युनाइटेड एफसी झापाको बिर्तामोडमा जारी दोस्रो जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।   बिर्तामोड ६ स्थित बुट्टाबारी युनाइटेड क्लबले आयोजना गरेको प्रतियोगितामा बिर्तामोडको जितसँगै सेमी समिकरण पूरा भएको छ । बिर्तामाेडले जलथल ...

शनिश्चरे एफसीलाई बेल्जियमबाट ४० हजार सहयोग

न्यूज सञ्जाल ३० फाल्गुन २०७९, मंगलवार १०:०९

झापा । शनिश्चरे फुटबल क्लबलाई बेल्जियमबाट आर्थिक सहयोग प्राप्त भएको छ । हाल बेल्जियममा रहेका पूर्व राष्ट्रिय खेलाडी ज्ञानु थापामगरले क्लबलाई आर्थिक सहयोग प्रदान गरेका हुन् ।   झापा अर्जुनधारा ७ स्थायी घर भएका मगर विगत डेढ दशकदेखि बेल्जियममा छन् ...

1 … 109 110 111 112 113 … 330
×