विश्वकपः इरानमाथि इंग्ल्यान्डको गोलवर्षा

न्यूज सञ्जाल ५ मंसिर २०७९, सोमबार २१:२५

झापा (एजेन्सी)। इंग्ल्यान्डले कतार विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ । खालिफा इन्टरनेसनल स्टेडियममा सोमबार इरानमाथि ६-२ गोलको सानदार जित निकाल्दै इंग्ल्यान्डले सुखद सुरुआत गरेको हो ।   इंग्ल्यान्डको जितमा बुकायो साकाले दुई गोल गरे । जुड वेलिङघम, रहिम स्ट्रर्लिङ, ...

विश्वकपः कतारलाई हराउँदै इक्वेडरको विजयी सुरुआत

न्यूज सञ्जाल ५ मंसिर २०७९, सोमबार ००:४४

झापा । दक्षिण अमेरिकी राष्ट्र इक्वेडरले फिफा विश्वकप फुटबल २०२२ मा विजयी सुरुआत गरेको छ । अल बायत स्टेडियममा आइतबार राति भएको उद्घाटन खेलमा आयोजक कतारलाई २-० गोल अन्तरले हराउँदै इक्वेडरले सुखद सुरुआत गरेको हो ।   इक्वेडरको जितका कप्तान ...

विश्वकप फुटबलः इक्वेडरलाई २-० को अग्रता

न्यूज सञ्जाल ४ मंसिर २०७९, आईतवार २२:४७

झापा। फिफा कतार विश्वकप २०२२ को उद्घाटन खेलमा अहिले आयोजक राष्ट्र कतार र इक्वेडरबीच प्रतिस्पर्धा भईरहेको छ । अल बायत स्टेडियममा जारी खेलको पहिलो हाफ सकिँदा कतारविरुद्ध इक्वेडरले २-० को अग्रता बनाएको छ ।   इक्वेडरका लागि दुबै गोल कप्तान ...

विश्व कप फुटबलको उद्घाटन खेलमा कतार र इक्वेडर खेल्दै

न्यूज सञ्जाल ४ मंसिर २०७९, आईतवार ०७:५७

झापा । फिफा विश्व कप फुटबल प्रतियोगिता आजदेखि कतारमा सुरु हुँदैछ । २२औँ संस्करणको यो प्रतियोगितामा ३२ देश सहभागी हुँदैछन् । ३२ देशलाई हरेक समूहमा ४ वटाका दरले ८ वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष २ वटा ...

यूएईलाई पराजित गर्दै नेपालले जित्यो एक दिवसीय शृंखला

न्यूज सञ्जाल २ मंसिर २०७९, शुक्रबार १७:२१

काठमाडौँ । आसिफ शेख र ज्ञानेन्द्र मल्लको शतकीय साझेदारीमा नेपालले यूएईलाई ६ विकेटले पराजित गर्दै ३ एकदिवसीय अन्तर्राष्ट्रिय खेलको शृंखला २-१ ले जितेको छ । नेपालले १ सय ७७ रनको लक्ष्य ४०.१ ओभरमा पूरा गर्‍यो । नेपालले पहिलो पटक घरेलु ...

नेपाल र यूएईबीचको खेलमा सट्टेबाजी गर्ने २० जना पक्राउ

न्यूज सञ्जाल २ मंसिर २०७९, शुक्रबार ११:४६

काठमाडाैँ । नेपाल र यूएईको एकदिवसीय खेलमा ’लाइभ बेटिङ’ गर्ने २० जनाभन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल र यूएईको एकदिवसीय खेल अहिले काठमाडाैँमा भइरहेकाे छ । कीर्तिपुर प्रहरी वृत्तको सहयोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले त्रिवि ...

कतार विश्वकप फुटबलः श्रमिकको परिवारभित्र गुम्सिएको पीडा

न्यूज सञ्जाल २ मंसिर २०७९, शुक्रबार ०८:५०

काठमाडौँ । कतारमा यही मङ्सिर ४ गतेदेखि फिफा विश्वकप फुटबल प्रतियोगिता सुरु हुँदैछ । यसका लागि भव्य तयारी भएको छ । प्रतियोगिता सञ्चालन हुने रङ्गशालाको सजावट र कलाकारिताले रौनक थपिएको छ तर त्यही रङ्गशाला निर्माणका क्रममा ज्यान गुमाएका परिवार वा ...

नेपाल र पाकिस्तान आज भिड्दै

न्यूज सञ्जाल ३० कार्तिक २०७९, बुधबार १०:११

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज बुधबार पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले पाहुना टोली पाकिस्तानको सामना गर्नेछ । खेल साँझ ५ बजे सुरु हुनेछ।   करिब ३ वर्षपछि मैदान फर्किएको पाकिस्तानविरुद्ध नेपाल जित निकाल्ने योजनामा ...

शनिश्चरे एफसीलाई माई गाेल्डकपकाे उपाधि (तस्वीरसहित)

न्यूज सञ्जाल २९ कार्तिक २०७९, मंगलवार ११:०१

इलाम । इलामकाे माई नगरपालिकामा सितलु एफसी र चियाबारी एफसीद्वारा संयुक्तरूपमा आयोजित प्रथम माई गोल्डकप फुटबल प्रतियोगिताको उपाधि अर्जुनधाराको शनिश्चरे एफसीले जितेको छ ।   सोमबार सितलु खेलमैदानमा सम्पन्न फाइनल खेलमा चिरपरिचित प्रतिद्वन्द्वी अर्जुनधाराकै खुदुनाबारी एफसीलाई सडनडेथमा पराजित गर्दै शनिश्चरेले ...

इंग्ल्यान्ड बन्यो ट्वान्टी-२० विश्वकप च्याम्पियन

न्यूज सञ्जाल २७ कार्तिक २०७९, आईतवार १८:४९

मेलबर्न (एजेन्सी) । ब्याटसम्यान बेन स्टोक्सको बहादुरीपूर्ण प्रदर्शनको मद्दतले इंग्ल्यान्डले पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै आइतबार ट्वान्टी-२० विश्वकप जितेको छ । इंग्ल्यान्ड वान डे विश्वकपको पनि च्याम्पियन हो । यस्तैमा इंग्ल्यान्ड वान डे तथा ट्वान्टी-२० विश्वकप दुवैको एकै समय विजेता ...

1 … 127 128 129 130 131 … 330
×