विश्वकप फुटबलमा अस्ट्रेलियाको पहिलो जित
झापा (एजेन्सी) । कतारमा जारी विश्वकप फुटबल अन्तर्गत समूह ‘डी’ मा रहेको अस्ट्रेलियाले ट्युनिसिया पराजित गरेको छ । शनिबार कतारको अल जानौब रंगशालामा ट्युनिसियाविरुद्ध गोल गर्दै अस्ट्रेलियाले १-० गोलको कठिन जित निकालेको हो । खेलको २३औँ मिनेटमा मिचेल डुकले ...