सर्लाहीमा हिमालयन शेर्पाको विजयी सुरुवात

न्यूज सञ्जाल २ चैत्र २०७८, बुधबार २०:५८

सर्लाही । बाग्मती नगरपालिकामा आजदेखि सुरु छैठौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल आइस हिमालयन शेर्पा क्लबले विजयी सुरुवात गरेको छ ।   प्रतिद्वन्दी झापा दमकको ध्रुवतारा स्पोर्टिङ क्लबलाई १-० गोलले पराजित गर्दै हिमालयन शेर्पा क्वाटरफाइनलमा प्रवेश गरेको ...

साफ यू-१८ मा नेपाल र भारत भिड्दै

न्यूज सञ्जाल १ चैत्र २०७८, मंगलवार ०८:३५

झापा । साफ यू-१८ महिला च्याम्पियनसिप फुटबल आज मंगलबारबाट भारतको जमसेदपुरमा सुरु हुँदैछ । यू-१८ महिला साफको उद्घाटन खेलमा नेपालले आयोजक भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल बेलुका ७ः१५ बजे सुरु हुनेछ ।   नेपाल आज भारतलाई हराउँदै ...

झापा गोल्डकप तस्वीरमा…

न्यूज सञ्जाल ३० फाल्गुन २०७८, सोमबार २१:००

झापा । मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता झापा गोल्डकप सोमबारदेखि सकिएको छ । अर्थात् झापा गोल्डकपको पाँचौ संस्करण सकिएको हो ।   पाँचौ संस्करणमा पनि तीन पटकको विजेता त्रिभुवन आर्मी फुटबल क्लब हाबी भयो । उसले चौँथोपटक उपाधि उचाल्यो । तर, ...

झापा गोल्डकपद्वारा ‘विशाल’लाई विशेष सम्मान

न्यूज सञ्जाल ३० फाल्गुन २०७८, सोमबार १९:२४

झापा । झापा गोल्डकप आयोजक समितिले झापा ११ एफसीका खेलाडी विशाल राई 'ए'लाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको छ । विशाल झापा ११ का मिडफिल्डर हुन् ।   राईलाई नेपाल आइस झापा गोल्डकपको पाँचौ संस्करणको फाइनलका दिन सोमबार अवार्डस्वरुप एक ...

आर्मी फेरि च्याम्पियन, झापा पाँचौपटक स्तब्ध

न्यूज सञ्जाल ३० फाल्गुन २०७८, सोमबार १९:११

बिर्तामोड । डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबले पाँचौं संस्करणको नेपाल आइस झापा गोल्डकपको उपाधि जितेको छ । सोमबार भएको फाइनल खेलमा घरेलु टोली झापा ११ लाई २–१ गोलले पराजित गर्दै आर्मीले उपाधि हात पारेको छ ।   जीतसँगै आर्मीले नगद ...

झापा गोल्डकपमा आज महाभिडन्त

न्यूज सञ्जाल ३० फाल्गुन २०७८, सोमबार ०८:१७

बिर्तामोड । झापा गोल्डकपको फाइनल खेल आज तीन पटकको च्याम्पियन त्रिभुवन आर्मी फुटबल क्लब र झापा ११ फुटबल क्लबबीच हुँदैछ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा दिउँसो २ः३० बजे खेल हुनेछ ।   दुवै टिमले उपाधि रक्षाका लागि प्रतिस्पर्धा गर्नेछन् । ...

झापा गोल्डकपः झापा ११ र आर्मी इचिहास रच्ने दाउमा

न्यूज सञ्जाल २९ फाल्गुन २०७८, आईतवार १९:५७

बिर्तामोड । झापा गोल्डकपको फाइनल खेल सोमबार त्रिभुवन आर्मी फुटबल क्लब र झापा ११ फुटबल क्लबबीच हुँदैछ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने खेलमा दुवैले उपाधि रक्षाका लागि प्रतिस्पर्धा गर्नेछन् ।   झापाले सेमिफाइनलमा संकटालाई हराउँदै फाइनलमा प्रवेश गरेको हो ...

झापा ११ का विशाल राईलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

न्यूज सञ्जाल २९ फाल्गुन २०७८, आईतवार १९:३४

बिर्तामोड । झापा ११ एफसीका मिडफिल्डर विशाल राई 'ए' लाई झापा गोल्डकप आयोजक समितिले लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर्ने भएको छ ।   आज बिर्तामोडमा आयोजना गरेको प्रिम्याच कन्फरेन्समा झापा गोल्डकप समितिका अध्यक्ष विनोद बस्नेतले उक्त घोषणा गरेका हुन् । ...

झापा ११ पाँचौपटक झापा गोल्डकपको फाइनलमा

न्यूज सञ्जाल २८ फाल्गुन २०७८, शनिबार १८:०२

बिर्तामोड । घरेलु टोली झापा ११ झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । झापा ११ पाँचौै पटक झापा गाल्डकपको फाइनलमा प्रवेश गरेको हो ।   शनिबार भएको अन्तिम सेमिफाइनल खेलमा संकटा क्लबलाई २-० अन्तरले हराउँदै झापाले फाइनलको यात्रा तय गरेको ...

आज झापा ११ र संकटा भिड्दै

न्यूज सञ्जाल २८ फाल्गुन २०७८, शनिबार ०८:३९

बिर्तामोड । पाँचौ संस्करणमा झापा गोल्डकपको फाइनल प्रवेशका लागि घरेलु टोली झापा ११ फुटबल क्लब र काठमाण्डौँको संकटा क्लब आज प्रतिस्पर्धा गर्दैछन् । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा खेल ३ बजे सुरु हुनेछ ।   जारी गोल्डकपको अन्तिम सेमिफाइनलमा झापा र ...

1 … 151 152 153 154 155 … 330
×