कठिन जितसँगै आयोजक राजर्षि जनक कपको सेमिफाइनलमा

न्यूज सञ्जाल ८ चैत्र २०७८, मंगलवार १९:२४

सर्लाही । आयोजक बागमती युवा क्लब यहाँ जारी छैटौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । काठमाडौँको न्यूरोड टिम (एनआरटी)माथि कठिन जित निकाल्दै आयोजक अन्तिम चारमा पुगेको हो ।   स्व. सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा मंगलबार भएको ...

राजर्षि जनक कपः पुलिसलाई हराउँदै सुदूरपश्चिम सेमिफाइनलमा

न्यूज सञ्जाल ७ चैत्र २०७८, सोमबार १९:२४

सर्लाही । सुदूरपश्चिम ११ एफसी यहाँ जारी छैटौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई सडन डेथमा पराजित गर्दै सुदूरपश्चिमले अन्तिम चारमा स्थान बनाएको हो ।   निर्धारित समयमा गोलरहित बराबरी खेलेको दुवै टोलीले ...

नेपाली टोली आज थाइल्याण्ड प्रस्थान गर्ने

न्यूज सञ्जाल ७ चैत्र २०७८, सोमबार १०:४१

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोली आज थाइल्याण्ड प्रस्थान गर्ने भएको छ । मैत्रीपूर्ण खेलका लागि नेपाली थाइल्याण्ड जान लागेको हो ।   नेपाली टोली अपरान्ह १२ बजे पछि थाइल्याण्ड प्रस्थान गर्ने कार्यक्रम रहेको छ । थाइल्याण्डमा मैत्रीपूर्ण खेल खेल्न ...

महिला च्याम्पियनसिपमा नेपालले आज भारतसँग खेल्दै

न्यूज सञ्जाल ७ चैत्र २०७८, सोमबार १०:३१

झापा । १८ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज भारतसँग खेल्दै छ।   खेल भारतको जमसेदपुरमा बेलुका सवा सात बजे हुनेछ । आज भारतलाई हराउँदै नेपाल पहिलो जित निकाल्न चाहन्छ । तर, उपाधि दाबेदार भारतविरुद्ध जित निकाल्न नेपाललाई सहज ...

हेटौँडाको पिप्ले राजर्षि जनक कपको सेमिफाइनलमा

न्यूज सञ्जाल ६ चैत्र २०७८, आईतवार १९:०९

सर्लाही । साविक विजेता हेटौँडाको पिप्ले युथ क्लब यहाँ जारी छैटौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सानदार जित दर्ता गर्दै पिप्ले अन्तिम चारमा प्रवेश गरेको हो ।   स्व. सन्तोष श्रेष्ठ खेलमैदानमा आइतबार भएको पहिलो ...

दमकका मेघराजले पार गरे ५८ घण्टामै ४०८ किलोमिटर

न्यूज सञ्जाल ६ चैत्र २०७८, आईतवार ०८:२७

झापा । दमक ८ का मेघराज राई खेलकुदका माध्यमबाट कीर्तिमानी बन्न चाहन्थे । विशेषगरी म्याराथनमा अब्बल राई एक दशकदेखि खेलकुदमै संघर्ष गरिरहेका छन् । उनी मोफसलमा हुने साना ठूला प्रतियोगितामा सहभागी बन्छन् । साथै दुई वर्षदेखि उनी नयाँ सोचका साथ ...

राजर्षि जनक कपः क्यामरुनको संर्घषपूण जितमा कार्डको वर्षा

न्यूज सञ्जाल ५ चैत्र २०७८, शनिबार १९:३६

सर्लाही । यहाँ जारी छैटौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको अन्तिम प्रिक्वाटरफाइनल खेलबाट अफ्रिकन टोली एभनिर एफसी क्यामरुनले संघर्षपूर्ण जित दर्ता गरेको छ । टाइब्रेकरमा क्यामरूनी टाेली भाग्यमानी सावित बन्याे   एपिएफ एफसीलाई टाइब्रेकरमा पराजित गर्दै क्यामरुनी टोलीले क्वाटरफाइनल खेलमा ...

राजर्षि जनक कपः सहज जितसँगै एनआरटी क्वाटरफाइनलमा

न्यूज सञ्जाल ४ चैत्र २०७८, शुक्रबार १९:०३

सर्लाही । यहाँ जारी छैठौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको तेस्रो दिनको खेलमा पाहुना टोली एनआरटी सहज जितका साथ क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रतिद्वन्द्वी भरतपुर एफसीमाथि सहज जित दर्ता गरेको हो ।   एनआरटीले शून्यका विरुद्ध एकोहोरो ३ गोल ...

बिर्तामोडमा ३×३ बास्केटबल, धरानको वर्चश्व

न्यूज सञ्जाल ३ चैत्र २०७८, बिहीबार २०:५३

बिर्तामोड । बिर्तामोड नगरपालिका ५ नम्बर वडा खेलकुद विकास समितिको आयोजनामा भएको प्रथम प्रदेशस्तरीय ३×३ महिला तथा पुरुष बास्केटबल प्रतियोगिता बिर्तामोडमा सम्पन्न भएको छ ।   पूर्व सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरको प्रमुख आतिथ्यमा भएको प्रतियोगितामा पुरुषतर्फ हाम्रो कलेक्सन धरान ...

राजर्षि जनक कपः सिमराको पोस्टमा पुलिसको ५ गोल

न्यूज सञ्जाल ३ चैत्र २०७८, बिहीबार १९:३२

सर्लाही । यहाँ जारी छैठौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा नेपाल पुलिस क्लबले गोलको वर्षा गरेको छ । प्रतिद्वन्द्वी सिमराको नव जनज्योति युवा क्लबलाई ५-० गोलले पराजित गर्दै पुलिस क्वाटरफाइनलमा प्रवेश गरेको छ ।   पुलिसका लागि ...

1 … 150 151 152 153 154 … 330
×