आर्मी चौँथोपटक झापा गोल्डकपको फाइनलमा

न्यूज सञ्जाल २७ फाल्गुन २०७८, शुक्रबार १८:५७

बिर्तामोड । त्रिभुवन आर्मी फुटबल क्लब झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आर्मी चौँथो पटक झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको हो । आर्मीले यसअघिका तीन संस्करणको उपाधि जितिसकेको छ ।   दाेस्राे संस्करणमा झापा ११ लाई स्तब्ध बनाउँदै मनाङ ...

झापा गोल्डकपः आज सातदोबाटो र आर्मी भिड्दै

न्यूज सञ्जाल २७ फाल्गुन २०७८, शुक्रबार ०८:२७

बिर्तामोड । झापा गोल्डकपको पाँचौ संस्करणको फाइनल प्रवेशका लागि काठमाडौँका दुई टोली आज डोमालाल राजवंशी रंगशालामा भिड्दै छन् । सातदोबाटो युवा क्लब र त्रिभुवन आर्मी फुटबल क्लब पहिलो सेमिफाइनल खेलमा आमने सामने हुँदैछन् ।   झापा गोल्डकपको उद्घाटनमा चिरपरिचित जावलाखेल ...

सानदार जितसँगै झापा ११ सेमिफाइनलमा

न्यूज सञ्जाल २६ फाल्गुन २०७८, बिहीबार १८:५४

बिर्तामोड । घरेलु टोली झापा­ ११ फुटबल क्लब सानदार जितसँगै यहाँ जारी पाँचौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।   बिहीबार भएको अन्तिम क्वाटरफाइनल खेलमा पाहुना टोली सिक्किमको रेडपान्डा फुटबल क्लबलाई ५-१ को गोलअन्तरले पराजित गर्दै झापा ११ ...

झापा ११ को सुरुवाती ११ खेलाडी सार्वजनिक

न्यूज सञ्जाल २६ फाल्गुन २०७८, बिहीबार ११:२५

बिर्तामोड । झापा गोल्ड कपअन्तर्गत आज भारत सिक्किमको आरपी एफसीविरुद्ध हुने अन्तिम क्वार्टर फाइनल खेलमा घरेलु टोली झापा ११ फुटबल क्लबले अधिकांश राष्ट्रिय खेलाडी मैदान उतार्ने भएको छ ।   झापा ११ फुटबल क्लबका मुख्य प्रशिक्षक सन्तोष गुरुङका अनुसार घरेलु ...

झापा गोल्डकपः आज झापा ११ र सिक्किम भिड्दै

न्यूज सञ्जाल २६ फाल्गुन २०७८, बिहीबार ०८:२१

बिर्तामोड । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी पाँचौँ झापा गोल्डकपमा आज हुने अन्तिम क्वाटरफाइनल खेलमा घरेलु टोली झापा ११ फुटबल क्लब र भारत सिक्किमको आरपी एफसी भिड्दैछन् ।   प्रतियोगितामा यी दुवै टिम सोझै क्वाटरफाइनल खेल्न लागेका हुन् । ...

झापा गोल्डकपः शानदार जितसँगै आर्मी सेमिफाइनलमा

न्यूज सञ्जाल २५ फाल्गुन २०७८, बुधबार १८:५९

बिर्तामोड । त्रिभुवन आर्मी फुटबल क्लब झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा भारत दार्जिलिङको एमएफसीमाथि शानदार जित निकाल्दै आर्मीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।   डोमालाल राजवंशी रंगशालामा भएको खेलमा एमएफसीमाथि आर्मीले ३–० ...

झापा गोल्डकपः आज आर्मी र दार्जिलिङ भिड्दै

न्यूज सञ्जाल २५ फाल्गुन २०७८, बुधबार ०८:४८

बिर्तामोड । झापा गोल्डकपमा ३ पटकको विजेता विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब आज पाँचौँ संस्करणमा पाहुना टोली दार्जिलिङको मानेभञ्ज्याङ फुटबल क्लबसँग खेल्दै प्रतियोगिता सुरुवात गर्दै छ।   घरेलु फुटबलको पावर हाउसमध्येको आर्मी लयमा रहेको टोली हो । झापाको मैदानमा ...

एन्फाकी देवानलाई नगदसहित सम्मान

न्यूज सञ्जाल २४ फाल्गुन २०७८, मंगलवार २०:२७

बिर्तामोड । झापा गोल्ड कपले ११२औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसर पारेर अखिल नेपाल महिला फुटबल संघ (एन्फा)की अध्यक्षलाई सम्मान गरेको छ ।   मंगलबार डोमालाल राजवंशी रंगशालामा भएको दोस्रो क्वाटरफाइनल खेलको मध्यान्तरमा संघकी अध्यक्ष बिन्द्रा देवानलाई नगद ११ हजार ...

झापा गोल्ड कपः संकटा सेमिफाइनलमा, थ्री स्टार फर्कियो

न्यूज सञ्जाल २४ फाल्गुन २०७८, मंगलवार १८:४४

बिर्तामोड । संकटा क्लब काठमाडौँ नेपाल आइस पाँचौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा मंगलबार भएको खेलमा थ्री स्टार क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै संकटाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।   संकटाको ...

सातदोबाटो झापा गोल्डकपको सेमिफाइनलमा

न्यूज सञ्जाल २३ फाल्गुन २०७८, सोमबार १९:०२

बिर्तामोड । सातदोबाटो युथ क्लब पाँचौँ झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । एपिएफ फुटबल क्लबलाई २-१ को गोलअन्तरले पराजित गर्दै सातदोबाटोले सेमिफाइनलको यात्रा तय गरेको हो ।   बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार भएको पहिलो क्वाटरफाइनल खेलमा सातदोबाटोको जितका ...

1 … 152 153 154 155 156 … 330
×