साफ उपविजेता नेपाली टोली स्वदेश फिर्ता
काठमाडौं । माल्दिभ्समा आयोजना भएको साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फर्किएका छन् । नेपाली टिम सोमबार बिहान स्वदेश फर्किएका हुन् । नेपाली टोलीलाई खेलकुद मन्त्री महेश्वर गहतराज तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का ...