आज उपाधिका लागि नेपाल र भारत भिड्दै

न्यूज सञ्जाल ३० आश्विन २०७८, शनिबार ०८:५३

झापा । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको उपाधि भिडन्त आज शनिबार हुँदैछ ।   मालेस्थित राष्ट्रिय रंगशालामा हुने फाइनलमा नेपाल र भारत भिड्ने छन् । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार राति ८ः४५ बजे सुरु हुनेछ । आज दुबै ...

फाइनलमा नेपालले सच्चिएर भारतको सामना गर्ने

न्यूज सञ्जाल ३० आश्विन २०७८, शनिबार ०८:०३

माल्दिभ्स । नेपालले साफ च्याम्पियनसिप २०२१ को फाइनलमा शनिबार भारतको सामना गर्नेछ ।   त्यसको पूर्व सन्ध्यामा आयोजित प्रि-म्याच कन्फ्रेन्समा सहायक प्रशीक्षक किरण श्रेष्ठले भारतविरुद्ध नेपाली टिमले बलियो चुनौती पेस गर्ने दाबी गरे । नेपाल लिग चरणको खेलमा भारतसँग पराजित ...

यसरी साटे नेपाली खेलाडीले खुसी (फोटो फिचर)

न्यूज सञ्जाल २८ आश्विन २०७८, बिहीबार ०८:४३

पहिलोपल्ट साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली टोलीले खेल सकिएपछि दर्शक तथा समर्थकसँग खुसी साटेका छन् । नेपाली फुटबलको इतिहासमा पहिलोपल्ट नेपाली टिम फाइनल यात्राका क्रममा बंगलादेशसँग बुधबार बराबरी खेलेपछि खेलाडी, अफिसियल र समर्थकबीच अभूतपूर्व खुसीयाली साटासाट भयो । माल्दिभ्सको मालेस्थित ...

भूपू सैनिक गोल्डकपको उपाधि आयोजकलाई

न्यूज सञ्जाल २८ आश्विन २०७८, बिहीबार ०८:१३

बिर्तामोड । दूधेको भूतपूर्व सैनिक संघलाई हराउँदै आयोजक बिर्तामोड भारतीय गोर्खा भूतपूर्व सैनिक संघले भूतपूर्व सैनिक गोल्डकपको उपाधि जितेको छ ।   प्रतियोगितको फाइनल खेलमा दूधेको माङमारी टिमलाई ३-० गोल अन्तरले पराजित गर्दै आयोजक च्याम्पियन बनेको हो । बिर्ताबजारस्थित डोमालाल ...

साफ च्याम्पियनसिपको फाइनलमा नेपालले भारतसँग खेल्ने

न्यूज सञ्जाल २८ आश्विन २०७८, बिहीबार ०७:५३

झापा (एजेन्सी) । भारत माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।   बुधबार राति राउण्ड रोबिन लिगको अन्तिम खेलमा आयोजक माल्दिभ्सलाई ३-१ गोल अन्तरले पराजित गर्दै भारतले फाइनलमा स्थान बनाएको हो ।   मालेस्थित राष्ट्रिय रंगशालामा भारतलाई ...

साफ च्याम्पियनसिपपछि अल्मुताइरीले राजीनामा दिने

न्यूज सञ्जाल २७ आश्विन २०७८, बुधबार २०:१२

माले । नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले साफ च्याम्पियनसिप २०२१ को फाइनलपछि आफू नेपाल नफर्कने र आफूले यसअघि नै राजीनामा दिइसकेको बताएका छन् ।   नेपालले बंगलादेशलाई १-१ को बराबरीमा रोकेर फाइनल प्रवेश गरेयता आयोजित प्रेस मिटमा उनी ...

इतिहास रच्दै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा

न्यूज सञ्जाल २७ आश्विन २०७८, बुधबार १८:५०

झापा । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको फाइनल प्रतिस्पर्धामा नेपाल प्रवेश गरेको छ । नेपाल पहिलोपल्ट साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको हो ।   नेपालले आज भएको राउण्ड रोबिन लिगको अन्तिम खेलमा बुधबार बंगलादेशविरुद्ध बराबरी खेलेपछि नेपालले फाइनलमा स्थान सुरक्षित ...

पहिलो हाफमा बंगलादेशसँग नेपाल १ गोलले पछाडि

न्यूज सञ्जाल २७ आश्विन २०७८, बुधबार १७:४०

झापा । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले अहिले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ । मालेस्थित राष्ट्रिय रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपालविरुद्ध बंगलादेशले १-० गोलको अग्रता बनाएको छ । खेलको नवौं मिनेटमा सुमन रिजाले गोल गर्दै बंगलादेशलाई सुरुआती ...

रोहितले गरे विराजको कीर्तिमानी बराबरी

न्यूज सञ्जाल २७ आश्विन २०७८, बुधबार १७:२४

झापा । राष्ट्रिय फुटबल टिमका डिफेन्सिभ मिडफिल्डर रोहित चन्दले नेपालका लागि सर्वाधिक खेल खेल्ने दोस्रो खेलाडीको कीर्तिमानमा बराबरी गरेका छन् । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप अन्तर्गत बंगलादेशविरुद्धको खेलसँगै रोहितले पूर्व कप्तान विराज महर्जनको कीर्तिमानमा बराबरी गरेका हुन् । २९ वर्षीय ...

नेपालले आज बंगलादेशसँग खेल्दै

न्यूज सञ्जाल २७ आश्विन २०७८, बुधबार ०८:०४

झापा (एजेन्सी) । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले आज बुधबार बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्दैछ । मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले बंगलादेशको सामना गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ । बंगलादेशविरुद्ध ...

1 … 170 171 172 173 174 … 330
×