बंगलादेशविरुद्ध नेपाललाई इतिहास रच्ने अवसर
झापा (एजेन्सी) । नेपाली राष्ट्रिय फुटबल टिमका सहायक प्रशिक्षक किरण श्रेष्ठले फाइनल प्रवेश गर्न बंगलादेशविरुद्ध राम्रो नतिजा निकाल्ने बताएका छन् । बंगलादेशविरुद्धको खेलअघि मंगलबार आयोजित प्रिम्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक श्रेष्ठले फाइनल पुग्न राम्रो नतिजा निकाल्ने बताएका हुन् । ...