साफमा नेपाल एकमात्र बलियो टोली हाेः श्रीलंकाली प्रशिक्षक
झापा (एजेन्सी) । श्रीलंकाका मुख्य प्रशिक्षक अमिर अलाजिकले साफ च्याम्पियनसीपमा नेपालमात्रै बलियो टोलीका रुपमा देखिएको बताएका छन्। अमिरले नेपालको प्रदर्शन झन् हेर्यो झन् माथि हुँदै गइरहेको बताएका हुन्। बिहीबारको खेलमा भारतसँग गोलरहित बराबरी खेलेपछि श्रीलंकाली प्रशिक्षक अमिरको यस्तो प्रतिक्रिया ...