फुटबलको परिवर्तित नियमबारे झापामा कार्यशाला

न्यूज सञ्जाल १८ आश्विन २०७८, सोमबार १०:०३

बिर्तामोड । झापा जिल्लामा रहेका फुटबल रेफ्रीहरुलाई फुटबलको परिवर्तित नियमबारे जानकारीमुलक कार्यशाला सम्पन्न गरिएको छ । झापा जिल्ला फुटबल रेफ्री संघको आयोजनामा भएको कार्यक्रममा राष्ट्रिय रेफ्री श्याम दनुवारले प्रष्ट्याएका थिए । उनले फुटबलको सर्वोच्च निकाय फिफाको परिवर्तिन नयाँ नियमका बारेमा ...

साफ गेममा आज नेपाल र श्रीलंका भिड्दै

न्यूज सञ्जाल १८ आश्विन २०७८, सोमबार ०८:२२

माल्दिभ्स (एजेन्सी) । नेपालले साफ च्याम्पियनसिप २०२१ को आफ्नो दोस्रो खेलमा सोमबार श्रीलंकाको सामना गर्दैछ । माल्दिभ्समा जारी १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज सोमबार दोस्रो खेल खेल्न लागेको हो । प्रतियोगिताको पहिलो खेलमा माल्दिभ्सलाई हराएर उत्साहित नेपाल ...

माल्दिभ्समाथि नेपालको ऐतिहासिक जितमा मनीषकाे गाेल

न्यूज सञ्जाल १६ आश्विन २०७८, शनिबार १०:४८

झापा (एजेन्सी) । साफ च्याम्पियनसिप २०२१ अन्तर्गत शुक्रबार भएको खेलमा नेपालले माल्दिभ्समाथि १-० को ऐतिहासिक जित निकालेको छ । नेपालले साफ च्याम्पियनसिपको इतिहासमा माल्दिभ्सलाई हराएको यो पहिलो पल्ट हो ।   नेपालका लागि सब्स्टिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेका मनीष ...

साफ च्याम्पियनसिपमा आज नेपाल र माल्दिभ्स भिड्दै

न्यूज सञ्जाल १५ आश्विन २०७८, शुक्रबार ०८:२५

झापा (एजेन्सी) । कतारमा तयारी गरेर ओमानविरुद्ध अभ्यास खेल खेलेपछि माले पुगेको नेपाली राष्ट्रिय टोलीले आयोजक माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गर्दै शुक्रबार साफ च्याम्पियनसिप २०२१ सुरु गर्दै छ ।   पहिलोपल्ट साफ च्याम्पियन बन्ने अभियानमा रहेको नेपाली टिमले दक्षिण एसियाली फुटबलकै सबैभन्दा प्रतिष्ठित ...

नेपाल खेलकुद महासंघ झापाको अध्यक्षमा दमकका भवानी

न्यूज सञ्जाल १३ आश्विन २०७८, बुधबार ०८:३८

बिर्तामोड । नेपाल खेलकुद महासंघ झापाको प्रथम जिल्ला भेलाले भवानी बराललाई अध्यक्षमा चयन गरेको छ । मंगलबार नेकपा एमाले झापाको बिर्तामोडस्थित जिल्ला कार्यालयमा सम्पन्न भेलाबाट बराल अध्यक्षमा चयन भएका हुन् । जिल्ला समितिमा ९१ सदस्यीय रहनेछ । यसैगरी, जिल्ला महासंघको ...

साफ खेल्ने नेपाली फुटबल टिम माल्दिभ्समा

न्यूज सञ्जाल १२ आश्विन २०७८, मंगलवार ०९:०४

झापा (एजेन्सी) । साफ च्याम्पियनसिपको लागि नेपाली राष्ट्रिय फुटबल टोली माल्दिभ्स पुगेको छ । कतारमा विशेष तयारी गरेर नेपाली टोली सोमबार माल्दिभ्स पुगेको हो । नेपाली टिम कतारबाटै माल्दिभ्स गएको हो । कतारमा नेपाली टोलीले प्रशिक्षण गर्नुका साथै ओमानसँग मैत्रीपूर्ण ...

झापामा दिलमाया स्मृति कप वडास्तरीय फुटबल हुने

न्यूज सञ्जाल ११ आश्विन २०७८, सोमबार १८:२२

सुरुंगा । झापाको विभिन्न चार स्थानमा भोलि (मंगलबार)देखि दिलमाया स्मृति कप २०७८ झापा जिल्ला क्षेत्र नं. ४ वडास्तरीय फुटवल प्रतियोगिता हुने भएको छ । क्षेत्र नं. ४ का पाँच वटा पालिकाका २८ वटा वडाका टिमले सहभागिता जनाउने प्रतियोगिताको विजेताले नगद ...

ओमानसँग नेपालले लज्जास्पद हार व्यहोर्यो

न्यूज सञ्जाल ११ आश्विन २०७८, सोमबार ०८:०५

एजेन्सी । बलियो टिम ओमानविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले लज्जास्पद हार व्यहोरेको छ । कतारको दोहामा आइतबार राति भएको मैत्रीपूर्ण खेलमा नेपाल ओमानसँग ७-२ गोल अन्तरले पराजित भएको हो । ओमानलाई जित दिलाउन अब्दुल्लाजिज अल मुक्बालीले दुई गोल गरे । यस्तै ...

नेपालले आज ओमानसँग मैत्रीपूर्ण फुटबल खेल्दै

न्यूज सञ्जाल १० आश्विन २०७८, आईतवार ०८:४५

झापा । नेपाली राष्ट्रिय फुटबल टिमले आज आइतबार ओमानसँग मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले ओमानविरुद्ध कतार दोहास्थित कतार युनिभर्सिटीको मैदानमा प्रतिस्पर्धा गर्नेछ । नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ । साफ च्याम्पियनसिपको तयारीका लागि ...

ईपीएलः काठमाडौंको विजयी सुरुवात

न्यूज सञ्जाल ९ आश्विन २०७८, शनिबार १९:३३

काठमाडौं । काठमाडौं किङ्स ११ ले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा शनिबार भएको उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई ७ विकेटले पराजित गर्दै काठमाडौंले सुखद सुरुवात गरेको हो । ...

1 … 173 174 175 176 177 … 330
×