वालिङको जितमा रुथको ह्याट्रिक

न्यूज सञ्जाल २९ माघ २०७७, बिहीबार १६:३४

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा स्याङ्गजाको वालिङ नगरपालिकाले सहज जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा वालिङले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ७-१ गोल अन्तरले पराजित गरेको हो । वालिङको जितमा क्यामरुनी खेलाडी मेथो रुथले ह्याट्रिकसहित ५ गोल ...

महिला लिग: वालिङविरुद्ध चौदण्डी र आर्मीविरुद्ध विराटनगर भिड्ने

न्यूज सञ्जाल २९ माघ २०७७, बिहीबार ०९:०२

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा वालिङ नगरपालिका र चौदण्डीगढी नगरपालिका भिड्ने छन् । वालिङ र चौदण्डीबीचको खेल अपरान्ह १२ बजे सुरु हुनेछ । आज दुबै टिम जित निकाल्ने ...

सावित्राको दोहोरो ह्याट्रिकमा एपीएफको सहज जितमा

न्यूज सञ्जाल २८ माघ २०७७, बुधबार १७:४६

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा शीर्ष स्थानको एपीएफले अपराजित यात्रालाई कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार चन्द्रपुर नगरपालिकालाई ८-० गोलले पराजित गर्दै एपीएफको जितको यात्रालाई कायम राखेको हो । एपीएफको जितमा स्टार स्ट्राइकर सावित्रा भण्डारीले ह्याट्रिकसहित ६ ...

महिला लिगमा आज एपीएफ र चन्द्रपुर भिड्ने

न्यूज सञ्जाल २८ माघ २०७७, बुधबार ०८:०३

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज एक खेल हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज शीर्ष स्थानको एपीएफ र चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र चन्द्रपुरबीचको खेल अपरान्ह २ बजे सुरु हुनेछ । रौतहटको चन्द्रपुरविरुद्ध मैदान उत्रदा एपीएफ अपराजित ...

बिर्तामोडमा वडास्तरीय सुपर सिक्स क्रिकेट हुने

न्यूज सञ्जाल २७ माघ २०७७, मंगलवार १७:५०

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ५ को वडा युवा तथा खेलकुद विकास समितिको आयोजनामा एकदिने क्रिकेट प्रतियोगिता हुने भएको छ । बिर्तामोड नगरपालिकाका १० वटै वडाको सहभागिता रहने प्रतियोगिता देवी माविको प्रांगणमा हुनेछ । पाँच ओभरको रहने वडास्तरीय प्रतियोगिताका ...

महिला लिगः पुलिस चौथो स्थानमा उक्लियो

न्यूज सञ्जाल २७ माघ २०७७, मंगलवार १७:३४

काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लबले राष्ट्रिय महिला लिग फुटबलमा सहज जित निकालेको छ । मंगलबार भएको खेलमा पुलिसले विराटनगर महानगरपालिकालाई ३-० गोल अन्तरले पराजित गरेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा पुलिसलाई जित दिलाउन निरु थापाले दुई गोल गरिन् ...

वालिङलाई पराजित गर्दै आर्मी दोस्रो स्थानमा

न्यूज सञ्जाल २७ माघ २०७७, मंगलवार १७:२६

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले वालिङ नगरपालिकालाई पराजित गरेको छ । मंगलबार भएको खेलमा आर्मीले १० खेलाडीमा सिमित स्याङ्जाको वालिङलाई २-० गोल अन्तरले पराजित गरेको हो । आर्मीलाई जित दिलाउन शर्मिला थापा र विमला चौधरीले एक ...

महिला लिगः आर्मीसँग वालिङ र पुलिससँग विराटनगर भिड्ने

न्यूज सञ्जाल २७ माघ २०७७, मंगलवार ०९:२०

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र वालिङ नगरपालिकाबीच खेल हुनेछ । आर्मी र वालिङबीचको खेल अपरान्ह १२ बजे सुरु हुनेछ । आज दुबै टिम जित ...

बलियो टिम पुलिस वालिङसँग पनि पराजित

न्यूज सञ्जाल २५ माघ २०७७, आईतवार १९:४२

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लब फेरि पराजित भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको खेलमा पुलिस स्याङ्जाको वालिङ नगरपालिकासँग १-० गोल अन्तरले पराजित भएको हो । यसअघि पहिलो चरणको खेलमा विराटनगर महानगरपालिकासँग पनि ...

महिला लिगः चन्द्रपुरसँग विराटनगर पराजित

न्यूज सञ्जाल २५ माघ २०७७, आईतवार १४:१२

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा रौतहटको चन्द्रपुर नगरपालिकाले दोस्रो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार विराटनगर महानगरपालिकालाई १-० गोल अन्तरले पराजित गर्दै चन्द्रपुरले लिगमा दोस्रो जित निकालेको हो । चन्द्रपुरको जितमा रजनी थोकरले निर्णायक गोल गरिन् । ...

1 … 199 200 201 202 203 … 330
×