महिला लिगमा आज वालिङ र चन्द्रपुर खेल्दै
काठमाण्डौ । राष्ट्रिय महिला लिग फुटबलमा आज स्याङ्जाको वालिङ नगरपालिका र रौतहटको चन्द्रपुर नगरपालिका खेल्दै छन् । खेल एन्फा कम्प्लेक्समा दिउँसो २ बजे हुनेछ । दुवै टोली आज दोस्रो जितको खोजीमा हुनेछन् । अहिलेसम्म पाँच खेल खेलेका दुवै टिमले अहिलेसम्म ...