महिला लिगमा आज आर्मी र चन्द्रपुर भिड्दै
काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज एक खेल हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा त्रिभुवन आर्मी क्लब र चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र चन्द्रपुरबीचको खेल अपरान्ह २ बजे सुरु हुनेछ । रौतहटको चन्द्रपुरविरुद्ध मैदान उत्रदा आर्मी ...