महिला लिगमा आज वालिङ र चन्द्रपुर भिड्दै
काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज एक खेल हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा वालिङ नगरपालिका र चन्द्रपुर नगरपालिका भिड्ने छन् । लिगको अन्तिम खेलमा दुबै टिम जित निकाल्ने लक्ष्यमा हुनेछन् । वालिङ ११ खेलमा १४ अंक जोडेर ...