महिला लिगः पुलिस र वालिङ, विराटनगर र चन्द्रपुर भिड्दै
काठमाडौं । राष्ट्रिय महिला लिग फुटबल अन्तर्गत आज आइतबार दुई खेलहरु हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा विराटनगर महानगरपालिका र चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । विराटनगर र चन्द्रपुरबीचको खेल मध्यान्ह १२ बजे सुरु हुनेछ । विराटनगर चन्द्रपुरलाई हराएर ...