आज पल्सर स्पोर्टस अवार्ड, कुन खेलाडी उत्कृष्ट बन्लान् ?
काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्चले स्थापनाको २५औँ वर्ष मनाउने क्रममा आज (मंगलबार) १७औं पल्सर स्पोर्टस अवार्ड कार्यक्रमलाई भव्यताका साथ आयोजना गर्दैछ । कोरोना भाइरसको महामारीका कारण निर्धारित समयभन्दा ढिला हुन लागेको अवार्डलाई रजत वर्षको रूपमा मनाउन लागिएको हो । ...