महिला राष्ट्रिय फुटबल लिग माघ सातदेखि, विजेतालाई १५ लाख

न्यूज सञ्जाल २४ पुष २०७७, शुक्रबार ०९:०३

काठमाडौं । अन्ततः महिला राष्ट्रिय फुटबल लिग आगामी माघ ७ गतेदेखि सञ्चालन हुने भएको छ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईका अनुसार महिला लिग एक महिनासम्म मात्र सञ्चालन हुनेछ। यसअघि एन्फाले उक्त लिग ६ महिनासम्म सञ्चालन गर्ने जनाएको ...

स्पोर्टस अवार्डलाई रुस्लान फुटबलको प्रायोजन

न्यूज सञ्जाल २३ पुष २०७७, बिहीबार १७:५८

काठमाडौं । १७औं संस्करणको बजाज पल्सर स्पोर्टस अवार्डलाई रुस्लान फुटबलले प्रायोजन गरेको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च र जावालाखेल ग्रुप अफ इन्डष्ट्रिजबीच प्रायोजन सम्झौतामा बिहीबार हस्ताक्षर भएको छ । मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदी र इन्डष्ट्रिजका कार्यकारी निर्देशक ससिन ...

१८औं आहा! रारा गोल्डकप नाफामा

न्यूज सञ्जाल २२ पुष २०७७, बुधबार १८:१२

पोखरा । गतवर्ष सम्पन्न १८औं संस्करणको आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताबाट १८ लाख ९७ हजार ६ सय ५७ रुपैयाँ बचत भएको छ । सहारा क्लब पोखराले प्रतियोगिताको आयव्यय सार्वजनिक गर्दै १८ लाख ९७ हजार ६ सय ५७ रुपैयाँ बचत भएको ...

पल्सर स्पाेर्टस अवार्डमा चार विधाको मनोनयन सार्वजनिक

न्यूज सञ्जाल २१ पुष २०७७, मंगलवार १६:५०

काठमाडौं । आसन्न १७औं संस्कणको ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्र्तगत चार विधाको मनोनयन सार्वजनिक गरिएको छ । मंगलबार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले एक कार्यक्रमको आयोजना गर्दै चार विधामा मनोनित खेलाडी तथा प्रशिक्षकको नाम सार्वजनिक गरेको हो । मञ्चले वर्षका ...

स्पोर्टस अवार्डलाई क्राउन प्लाजाको साथ

न्यूज सञ्जाल २१ पुष २०७७, मंगलवार ०८:०७

काठमाडौं । आसन्न १७औं संस्करणको पल्सर स्पोर्टस अवार्ड २०७६ का लागि होटल क्राउन प्लाजासंग प्रयोजन सम्झौता भएको छ । आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्चले सोमबार एक कार्यक्रमबीच क्राउन प्लाजासंग सह–प्रायोजकको रुपमा सम्झौता गरेको हो । मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदी ...

प्रधानमन्त्री क्रिकेट कपमा प्रदेश १ च्याम्पियन

न्यूज सञ्जाल १९ पुष २०७७, आईतवार १७:४८

झापा । दाङमा आयोजित प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश नम्बर १ ले जितेको छ । आइतबार भएको फाइनल खेलमा विभागीय टिम एपीएफलाई ६ रनले पराजित गर्दै प्रदेश १ ले उपाधि उचालेको हो । १ सय ६ रनको ...

महिला क्रिकेटः लुम्बिनीलाई हराउँदै प्रदेश १ फाइनलमा

न्यूज सञ्जाल १८ पुष २०७७, शनिबार १८:३४

झापा । लुम्बिनीलाई १० विकेटले हराउँदै प्रदेश १ प्रधानमन्त्री कप क्रिकेटको फाइलनमा पुगेको छ । दाङको लमहीमा लुम्बिनी प्रदेशले दिएको ५३ रनको सामान्य लक्ष्य प्रदेश १ ले ८ ओभर ५ बलमा कुनै पनि विकेट नगुमाइ भेटायो । उसका लागि रुवीना ...

विमल घर्तीसहित १४ खेलाडी बाहिरिए

न्यूज सञ्जाल १७ पुष २०७७, शुक्रबार १७:३०

काठमाडौं । विमल घर्ति मगरसहित १४ खेलाडी राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट बाहिरिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा रहेका ५८ खेलाडीबाट १४ खेलाडी बाहिरिएको जनाएको छ । राष्ट्रिय टिमको कार्यवाहक प्रशिक्षक बाल ...

प्रदेश १ सँग गण्डकीको बिजोगः ७ रनमै अलआउट

न्यूज सञ्जाल १६ पुष २०७७, बिहीबार १६:५१

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा गण्डकीले लज्जास्पद हार ब्यहोरेको छ । बिहिबार भएको समूह चरणको अन्तिम खेलमा प्रदेश नम्बर १ ले गण्डकीलाई १ सय ४० रनले पराजित गरेको हो । १ सय ४८ रनको लक्ष्य पछ्याएको गण्डकी ...

प्रदेश १ को लगातार दोस्रो जीतसँगै सेमिफाइनल नजिक

न्यूज सञ्जाल १५ पुष २०७७, बुधबार १७:३१

दाङ । लमहीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा प्रदेश १ ले लगातार दोस्रो जीत हासिल गरेको छ । प्रदेश १ ले बुधबारको पहिलो खेलमा सुदूरपश्चिमलाई ५ विकेटले पराजित गरेको छ । प्राप्त जितसंगै प्रदेश १ ले ४ अंक ...

1 … 207 208 209 210 211 … 330
×