पिएम कपमा आर्मीको विजयी सुरुवात

न्यूज सञ्जाल २ माघ २०७७, शुक्रबार १७:५९

काठमाडौं । विभागीय टिम आर्मीले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। शुक्रबार सम्पन्न उद्घाटन खेलमा गण्डकी प्रदेशलाई ९९ रनले हराउँदै आर्मीले विजयी सुरुवात गरेको हो। आर्मीले दिएको २८८ रनको लक्ष्य पछ्याएको गण्डकीले ४८ ओभरमा सबै ...

प्रधानमन्त्री कप च्याम्पियन क्रिकेट टोलीलाई एनएमसीको सम्मान

न्यूज सञ्जाल २ माघ २०७७, शुक्रबार १७:४३

काँकरभिट्टा । प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको विजेता टोली प्रदेश १ लाई नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले सम्मान गरेको छ । पुष ११ देखि १९ गतेसम्म दाङको लमहीमा सञ्चालन भएको प्रतियोगिताको फाइनलमा प्रदेश १ ले विभागीय टोली एपीएफलाई पराजित ...

महिला लिगमा ४ विदेशी खेलाडी राख्न पाइने

न्यूज सञ्जाल २ माघ २०७७, शुक्रबार १७:१७

काठमाडौं । आगामी माघ ७ गतेबाट सुरु हुने महिला लिगमा सहभागी टिमले चार विदेशी खेलाडी राख्न पाउने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले माघको पहिलो साताबाट सुरु हुने महिला लिगमा सहभागी हरेक टिमले चार विदेशी खेलाडी टिममा राख्न ...

अर्जुनधारा खेल मैदानको हिसाब सार्वजनिक

न्यूज सञ्जाल २९ पुष २०७७, बुधबार १४:२०

अर्जुनधारा । झापाको अर्जुनधारा-७ फूलमती खोला नजिक निर्माणाधीन अर्जुनधारा खेल मैदानमा बनाइएको कम्पाउण्ड वाल र एकतले भवनको हिसाब सार्वजनिक गरिएको छ । समाज कल्याण उद्दार संघको जमिनमा खेल मैदान निर्माणाधीन अवस्थामा रहेको छ । यसै मैदानमा गत आर्थिक वर्षको स्वीकृत ...

गौरिका र मन्देकाजी बने उत्कृष्ट खेलाडी

न्यूज सञ्जाल २९ पुष २०७७, बुधबार ०८:०६

काठमाडौं । पौडीकी गौरिका सिंह र करातेका मन्देकाजी श्रेष्ठ १७औं संस्करणको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको वर्ष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार आयोजना गरेको कार्यक्रममा गौरिका महिलातर्फ र मन्देकाजी पुरुषतर्फ उत्कृष्ट चुनिएका हुन् । घरेलु भूमिमा ...

आयशा र सन्तोषीलाई स्पेशल अवार्ड

न्यूज सञ्जाल २८ पुष २०७७, मंगलवार २०:०६

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्ट्स अवार्डको १७औं संस्करणमा तेक्वान्दोकी आयशा शाक्य र एथलेटिक्सकी सन्तोषी श्रेष्ठलाई वर्षको स्पेशल अवार्डबाट सम्मानित भएका छन् । मञ्चले गत वर्ष गरेको प्रदर्शनको आधारमा उनीहरुलाई स्पेशल अवार्ड प्रदान गरेको छ । गत वर्ष ...

गीता र सिजरिनलाई लाइफटाइम एचिभमेन्ट अवार्ड

न्यूज सञ्जाल २८ पुष २०७७, मंगलवार २०:०२

काठमाडौं । पूर्व टेबलटेनिस खेलाडी गीता क्षेत्री र सिजरिन शाहले ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’ मा लाइफटाइम एचिभमेन्ट अवार्ड प्राप्त गरेकी छिन् । ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार भएको अवार्ड कार्यक्रममा गीता र सिजरिनलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको हो । ...

गौरिका बनिन् वर्ष उत्कृष्ट महिला खेलाडी

न्यूज सञ्जाल २८ पुष २०७७, मंगलवार १९:४८

काठमाडौं । पौडीकी गौरिका सिंहले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेकी छिन् ।ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार भएको अवार्ड कार्यक्रममा गौरिका वर्ष उत्कृष्ट महिला खेलाडी घोषित भएकी हुन् । अवार्ड जित्ने क्रममा गौरिकाले करातेकी अनु ...

करातेका मन्देकाजीलाई वर्ष उत्कृष्ट पुरुष खेलाडी अवार्ड

न्यूज सञ्जाल २८ पुष २०७७, मंगलवार १९:४०

काठमाडौं । करातेका मन्देकाजी श्रेष्ठले ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत उत्कृष्ट वर्ष पुरुष खेलाडीको अवार्ड जितेका छन् ।ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार भएको अवार्ड कार्यक्रममा मन्देकाजी वर्ष उत्कृष्ट पुरुष खेलाडी घोषित भएका हुन् । मन्देकाजीले फुटबलका विकेश कुथु, एथ्लेटिक्सका गोपीचन्द्र ...

भलिबलकी अरुणालाई पिपल्स च्वाइस अवार्ड

न्यूज सञ्जाल २८ पुष २०७७, मंगलवार १९:३३

काठमाडौ । राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गतको पिपल्स च्वाइस अवार्ड जितेका छन् । ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार आयोजना भएको अवार्ड कार्यक्रममा अरुणाले पिपल्स च्वाइस अवार्ड हात पारेकी हुन् । जनताको मत तथा राष्ट्रिय ...

1 … 205 206 207 208 209 … 330
×