महिला क्रिकेटमा प्रदेश १ को विजयी सुरुवात

न्यूज सञ्जाल १४ पुष २०७७, मंगलवार १७:५४

झापा । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा प्रदेश १ ले सुखद सुरुवात गरेको छ । मंगलबार भएको समुह बीको दोस्रो खेलमा बागमती प्रदेशलाई ४६ रनले पराजित गर्दै प्रदेश १ ले प्रतियोगिताको विजयी सुरुवात गरेको हो । १ सय ७ ...

झापालाई भेट्रान फुटसलको उपाधि

न्यूज सञ्जाल १२ पुष २०७७, आईतवार १७:१३

धरान । दोस्रो वार्सटाइनर भेट्रान फुटसल प्रतियोगिताको उपाधि झापाको भेट्रान फुटसल क्लबले जितेको छ । धरान ८ स्थित बिग फुटसलमा आयोजित प्रतियोगितामा धरानको बार्बर सप फुटसल भेट्रानलाई फाइनलमा ७-२ गोलअन्तरले हराउदै झापाले उपाधि जितेको हो । उपाधिसँगै झापाले नगद ३० ...

अब कोरोनाले लिग रोकिँदैनः एन्फा

न्यूज सञ्जाल १० पुष २०७७, शुक्रबार १६:३६

काठमाण्डौ । विश्वभर महामारीको रूप लिएको कोभिड-१९ को असर नेपाली फुटबलमा पनि देखियो । गएको चैत ४ गतेदेखि रोकिएको ‘बी’ डिभिजन लिग सुरु गर्न अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले चासो देखाइसकेको छ । सँगै 'सी' डिभिजन लिगको आयोजनाका लागि ...

घाइते बास्केटबल खेलाडीलाई च्यारिटी खेलबाट २ लाख सहयोग

न्यूज सञ्जाल ९ पुष २०७७, बिहीबार १३:०६

धरान । अभ्यासको क्रममा घाइते भएका प्रदेश नं १ का बास्केटबल खेलाडी प्रदिप गुरुङलाई उपचारको लागि २ लाख रुपैयाँ सहयोग भएको छ । धरान बास्केटबल संघको आयोजना तथा सुनसरी बास्केटबल संघको संयोजनमा आयोजित च्यारिटी मैत्रीपूर्ण बास्केटबल खेलको माध्यमबाट २ लाख ...

स्पोर्टस अवार्डको डिश मिडिया मुख्य सह-प्रायोजक

न्यूज सञ्जाल ८ पुष २०७७, बुधबार १७:२२

काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको मुख्य सह-प्रायोजकको रुपमा डिश मिडिया नेटवर्क लिमिटेड जोडिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले बुधबार डिस मिडिया नेवकर्ट लिमिटेडसँग मुख्य सह-प्रायोजक सम्बन्धि सम्झौता गरेको हो । मञ्चका महासचिव प्रज्वल ओली र डिश मिडियाका ...

प्रधानमन्त्री कप महिला क्रिकेटका लागि छानिए १९ खेलाडी

न्यूज सञ्जाल ८ पुष २०७७, बुधबार ०९:०६

झापा । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि प्रदेश नं. १ बाट पहिलो चरणमा १९ जना खेलाडी छनोट भएका छन् ।महिला र पुरुष दुवैको प्रधानमन्त्री कप पुस ११ गतेदेखि सुरु हुँदैछ । त्यसका लागि झापा, मोरङ र इलाममा रहेका ...

स्पोर्टस अवार्डलाई टर्किस एयरलाइन्सको साथ

न्यूज सञ्जाल ७ पुष २०७७, मंगलवार १७:०९

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्टस अवार्ड २०७६ को सहप्रायोजक (एयरलाइन्स पार्टनर) को रुपमा मंगलबार टर्किस एयरलाइन्ससँग सम्झौता गरेको छ । स्पोर्टस अवार्डका लागि टर्किस एयरलाइन्ससँग लगातार यो दोस्रो वर्ष भएको सम्झौता हो । मञ्चका महासचिव प्रज्वल ओली ...

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटः उद्घाटन खेल लुम्बिनी र प्रदेश २ बीच हुने

न्यूज सञ्जाल ७ पुष २०७७, मंगलवार ०८:२७

काठमाण्डौ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको तालिका सार्वजनिक भएको छ । महिला र पुरुष दुवैको प्रधानमन्त्री कप पुस ११ गतेदेखि सुरु हुने भनिए पनि क्यानले महिलातर्फको तालिका सार्वजनिक गरेको हो । उद्घाटन खेलमा लुम्बिनी प्रदेश र प्रदेश नम्बर ...

पिपल्स च्वाईस अवार्डको मनोनयनमा महिलाको वर्चश्व

न्यूज सञ्जाल ३ पुष २०७७, शुक्रबार १८:३०

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले पल्सर स्पोर्ट्स अवार्डको पिपल्स च्वाईस विधाका लागि ५ जनाको नाम सार्वजनिक गरेको छ । आयोजक एनएसजेएफले शुक्रबार पत्रकार सम्मेलन गर्दै पौडीकी गौरिका सिंहसहित वर्षका ५ चर्चित खेलाडीको सूची सार्वजनिक गरेको हो । पिपल्स ...

बिर्तामोडमा मदन भण्डारी स्पोटर्स एकाडेमी गठन

न्यूज सञ्जाल २ पुष २०७७, बिहीबार १७:५८

बिर्तामोड । मदन भण्डारी स्पोटर्स एकाडेमीको बिर्तामोड नगर कमिटी गठन गरिएको छ । एकाडेमीको आयोजक कमिटीको पहलमा बिहीबार प्रविण सादेम्वाको अध्यक्षतामा नगर कमिटी गठन भएको हो । एकाडेमीका झापा जिल्ला अध्यक्ष हरिचरण सिवाकोटीको प्रमुख आतिथ्यमा भएको बिर्तामोड नगर कमिटीको उपाध्यक्षमा ...

1 … 208 209 210 211 212 … 330
×