फुटबलका गतिविधि सञ्चालन गर्ने एन्फाको निर्णयले खेलाडी उत्साहित

न्यूज सञ्जाल ३ असार २०७७, बुधबार ०९:२३

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले अर्को महिनाबाट फुटबलका गतिविधि सञ्चालन गर्ने निर्णय गरेसँगै खेलाडीहरु उत्साहित बनेका छन् । कोरोना भाइरसको महामारीका कारण स्थगित फुटबलका गतिविध पुनः सुचारु गरिने एन्फाले जनाएसँगै खेलाडीहरु खुशी बनेका हुन् । एन्फाले फिफा विश्वकप ...

म्याच फिक्सिङ मुद्दामा सागर थापासहित सबै खेलाडीले पाए सफाइ

न्यूज सञ्जाल २ असार २०७७, मंगलवार १६:२९

काठमाडौं । म्याच फिक्सिङको अभियोगमा राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान सागर थापा सहित सबै खेलाडीले अन्तिम सफाइ पाएका छन् । सर्वोच्च अदालतले मंगलबार विशेष अदालतकै फैसला सदर गर्दै तत्कालिन फुटबल टोलीका सबै खेलाडीलाई सफाइ दिएको हो । २०७२ साल असोज ...

विश्वकप फुटबलको छनोट खेल अक्टोबरबाट सुरू गर्ने तयारी

न्यूज सञ्जाल २४ जेष्ठ २०७७, शनिबार ०७:२९

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण स्थगित विश्वकप फुटबलका छनोट खेल अक्टोबारबाट सुरू गर्ने तयारी भएको छ । एसियन फुटबल फेडेरसन (एएफसी) ले कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल र चीनमा आयोजना हुने एएफसी एसियन कप छनोट अन्तर्गत बाँकी रहेका ...

नेपाली खेलाडी ‘साम्बा’को फिफाद्वारा प्रशंसा

न्यूज सञ्जाल २० जेष्ठ २०७७, मंगलवार १८:०२

नमीन ढकाल, इलाम । सावित्रा भण्डारी फुटबल खेलमा अब्बल त छँदै छिन्। उनको गोल सेलिब्रेसनको शैली र परिवर्तन भइरहने हेयर स्टाइलले समेत दक्षिण एसियाली फुटबलमा आफ्नो फरक छाप छाडेको छ। उनी नामभन्दा पनि उपनामले बढी चर्चामा छिन्। त्यो हो ‘साम्बा’। ...

कोरोनाको कारण राष्ट्रिय लिग नै अनिश्‍चित

न्यूज सञ्जाल २३ बैशाख २०७७, मंगलवार १९:१८

राजु घिसिङ, काठमाडौँ । कोरोना भाइरस ९कोभिड १९० को महामारीको कारण फुटबल गतिविधि ठप्प भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) को महत्वकांक्षी कार्यक्रम ‘राष्ट्रिय लिग’ नै अनिश्‍चित बनेको छ । वैशाख—जेठमा आयोजना गर्ने भनिएको राष्ट्रिय लिगको छनोट नै सकिएको छैन ...

फुटबलर भरतलाई सेनाको ‘ड्यूटी’ नयाँ अनुभव

न्यूज सञ्जाल १९ बैशाख २०७७, शुक्रबार १९:३९

सन्तोषराज पाण्डे, काठमाडौं । नेपाली राष्ट्रिय फूटबल टोलीका अनुभवी खेलाडी भरत खवास अहिले फरक भूमिकामा देखिएका छन् । उनी मैदानमा त छन् तर खेलको होइन, सैनिक जिम्मेवारीको । नेपाली सेनाका उपसेनानी भरत अहिले सैनिक बर्दीमा ड्युटीमा खटिएका छन् । फिफा ...

खेल पत्रकार सुमनको सम्झना

न्यूज सञ्जाल १९ बैशाख २०७७, शुक्रबार १८:४२

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य तथा मञ्चको हेटौंडा समन्वय शाखाका संस्थापक अध्यक्ष खेल पत्रकार सुमन भोम्जनको निधन भएको आज पाँच वर्ष पुगेको छ। २०७२ सालको महाभूकम्पमा परी एक होनहार युवा पत्रकारलाई खेलकुद क्षेत्रले सदाको लागि गुमाएको थियो। नेपाल ...

कोरोना प्रभावित फुटबलकर्मीलाई राहत दिन समिति गठन

न्यूज सञ्जाल १७ बैशाख २०७७, बुधबार १९:५८

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कोरोना भाइरस (कोभिड १९) बाट प्रभावित खेलाडी, प्रशिक्षक, रेफ्री तथा फुटबलकर्मीलाई राहत तथा सहयोग गर्नका लागि एक समिति गठन गरेको छ । बुधबार एन्फा कार्यसमितिको भिडियो कन्फरेन्सबाट भएको बैठकले फुटबलकर्मीलाई राहत तथा ...

फुटबल गतिविधि ठप्प, खेलाडी बेरोजगार

न्यूज सञ्जाल ११ बैशाख २०७७, बिहीबार १६:३४

काठमाडौँ । शहिद स्मारक 'ए' डिभिजन लिगको विजेताको ट्रफी उचालेपछि मच्छिन्द्र क्लबका कप्तान सुजल श्रेष्ठको योजना बैशाखमा सबै खेलाडीको अनुबन्ध थपेर राष्ट्रिय लिगको उपाधि जित्ने थियो। चैत्रमा खेलाडीहरूको क्लबसँगको अनुबन्ध समाप्त हुँदै थियो। तर, कोरोनाभाइरस सङक्रमणले विश्व आक्रान्त भएपछि नेपाली ...

२०७६ का ‘रेकर्ड ब्रेकर’ ५ खेलाडी

न्यूज सञ्जाल १ बैशाख २०७७, सोमबार ०८:२५

नमिता दाहाल, काठमाडौँ । कोभिड १९ को महामारीका बीच २०७६ सालले बिदा माग्दै छ। यो वर्ष नेपाली खेलकुद जगत्‌का लागि सुखद र दुखद दुवै खालको अनुभव रह्यो। यसै वर्ष १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) सम्पन्न भयो। इतिहासमै पहिलोपटक ५१ ...

1 … 221 222 223 224 225 … 330
×