आर्सनल बन्यो एफ ए कप च्याम्पियन
झापा । एफ ए कपको उपाधि आर्सनलले जितेको छ । गएराति बेम्बली रंगशालामा भएको फाइनलमा आर्सनलले चेल्सीलाई २-१ गोलले पराजित गरेको हो। आर्सनलाई उपाधि दिलाउन पिइरी एमरिक आबुमियाङले दुई गोल गरे। खेलको पाँचौ मिनटमा चेल्सीका क्रिस्टीयन पुलिसीचले गोल गर्दै चेल्सीलाई ...