मनाङ बन्यो च्याम्पियन, पुलिसका अजित सर्वोत्कृष्ट खेलाडी

न्यूज सञ्जाल १ चैत्र २०७६, शनिबार २१:१२

पोखरा । शनिबार सम्पन्न १८औं आहा१ रारा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको छ । फाइनल भिडन्तमा मनाङले विभागीय टोली नेपाल पुलिस क्लबलाई पेनाल्टी शुटआउटमा ४–३ ले हरायो । पोखरा रंगशालामा भएको निर्धारित समयको खेल र ...

ताप्लेजुङका महिला फुटबलरलाई रेड स्टारको खेल सामग्री

न्यूज सञ्जाल ३० फाल्गुन २०७६, शुक्रबार २०:२३

झापा । रेड स्टार फुटबल क्लब झापाले ताप्लेजुङका महिला फुटबलरलाई खेल सामग्री प्रदान गरेको छ । झापाको अर्जुनधारा ९ मा आयोजित महिला फुटबल प्रतियोगिता सुखानी सहिद स्मृति गोल्डकपको फाइनलमा पुगेको टोली कर्णसिं सोनाम महिला फुटबल क्लब ताप्लेजुङका खेलाडीलाई शुक्रबार क्लबका ...

राजगढ एफसी फाइनलमा

न्यूज सञ्जाल ३० फाल्गुन २०७६, शुक्रबार १९:२८

झापा । गणेश हेमरमको निर्णायक गोलसँगै झापा एफसी बुद्धशान्ति गाउँपालिका–४ सट्टाभर्नास्थित गणेश माध्यमिक विद्यालयको प्राङ्गणमा जारी जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । उपाधिको दाबेदार पुर्वेली युथ क्लब बिर्तामोडलाई आज सुक्रबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा १–० को गोल ...

कनकाईलाई महिला गोल्डकपको उपाधि

न्यूज सञ्जाल ३० फाल्गुन २०७६, शुक्रबार १९:१२

झापा । कनकाई नगर खेलकुद विकास समिति झापाले महिला फुटबल प्रतियोगिता सुखानी सहिद स्मृति गोल्डकपको उपाधि जितेको छ । साविक विजेता कर्णसिंह सोनाम फुटबल क्लब ताप्लेजुङलाई शुक्रबार भएको फाइनल खेलमा २–१ गोलअन्तरले पराजित गर्दै झापाले उपाधि रक्षा गरेको हो । ...

महिला फुटबलको फाइनलमा ताप्लेजुङ र कनकाई भिड्दै

न्यूज सञ्जाल ३० फाल्गुन २०७६, शुक्रबार १०:०२

झापा । यहाँ जारी १ नम्बर प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सुखानी सहिद स्मृति गोल्डकपको फाइनल खेल आज हुँदैछ । अर्जुनधारा-९ खरबन्दीस्थित नमुना खेलमैदानमा कनकाई नगर खेलकुद विकास समिति झापाले साविक विजेता कर्णसिं सोनम महिला फुटबल क्लबसँग उपाधिका लागि आज दिउँसो ...

गोल वर्षासँगै चन्द्रगढी फाइनलमा

न्यूज सञ्जाल २९ फाल्गुन २०७६, बिहीबार २०:२९

झापा । सहज जीत निकाल्दै मुनाल क्लब चन्द्रगढी बुद्धशान्ति गाउँपालिका–४ सट्टाभर्नास्थित गणेश माध्यमिक विद्यालयको प्राङ्गणमा जारी जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । उपाधिको दाबेदार आयोजक सृजनशिल युवा समाजलाई आज बिहीबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा चन्द्रगढीले गोलको वर्षा ...

जित्नेलाई पोथी, हार्नेलाई भाले !

न्यूज सञ्जाल २९ फाल्गुन २०७६, बिहीबार १९:४७

झापा । सुन्दै अचम्म ! खेल हार्नेलाई चाहिँ भाले कुखुरा तर जित्नेलाई चाहिँ पोथी । भयो त्यस्तै । बिहीबार पत्रकार र आयोजक समूहबीच भएको मैत्रीपूर्ण फुटबल खेलका विजेता र उपविजेतालाई पुरस्कार यस्तो घोषणा गरिएको हो । झापाको अर्जुनधारा ९ स्थित ...

झापा एफसी सेमिफाइनलमा

न्यूज सञ्जाल २९ फाल्गुन २०७६, बिहीबार १२:०७

झापा । टाइब्रेकरमा शनिश्चरे फुटबल क्लबलाई पराजित गर्दै झापा एफसी राजगढ जारी वाइ वाइ जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुद्धशान्ति गाउँपालिका–४ सट्टाभर्ना स्थित गणेश माध्यमिक विद्यालयको खेलमैदानमा भएको अन्तिम क्वाटरफाइनल खेलमा झापाले शनिश्चरेलाई ५–४ गोलअन्तरमा ...

खरबन्दीमा आयोजक र पत्रकारबीच फुटबल हुने

न्यूज सञ्जाल २८ फाल्गुन २०७६, बुधबार १८:४४

अर्जुनधारा । सुखानी सहिद स्मृति गोल्डकप महिला फुटबल प्रतियोगिता आयोजक सुखानी सहिद स्मृति प्रतिष्ठान अर्जुनधारा–९ सालबारी झापासँग अर्जुनधारा प्रेस क्लबबीच मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ । मैत्रीपूर्ण खेलका लागि अर्जुनधारा वडा नम्बर ९ खेलकुद विकास समितिका अध्यक्ष सुरेन राईले ...

ताप्लेजुङ र कनकाईले महिला गोल्डकपको फाइनल भिड्ने

न्यूज सञ्जाल २८ फाल्गुन २०७६, बुधबार १८:१६

झापा । साविक विजेता कर्णसिं सोनम एफसी यहाँ जारी १ नम्बर प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सुखानी सहिद स्मृति गोल्डकपमा कनकाई नगर खेलकुद विकास समिति झापासँग भिड्न भएको छ । धनकुटा जिल्ला फुटबल संघलाई २–० गोलले पराजित गर्दै ताप्लेजुङले कनकाईसँग फाइनल ...

1 … 223 224 225 226 227 … 330
×