१२४ वर्षअघि ओलम्पिक सुरु भएको दिन आज

न्यूज सञ्जाल २४ चैत्र २०७६, सोमबार ०९:०२

एजेन्सी । ७७६ ईसापूर्वदेखि सन् ३९३ सम्म ओलम्पिक खेल ग्रिसको ओलम्पियामा आयोजना भइरहेको थियो । तर, यसपछि बन्द भएको यो खेल फेरि ब्युतँन १५०३ वर्ष लाग्यो । फ्रान्सेली वारोन पिर्रे डि कोबर्टिनले सन् १८९४ मा शान्ति र एकताका लागि आधुनिक ...

कोरोनाविरुद्ध सरकारलाई सहयोग गर्न एन्फा तयार

न्यूज सञ्जाल ९ चैत्र २०७६, आईतवार २०:४७

काठमाडौं । विश्वभरि महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) पनि अघि सरेको छ । भाइरसका कारण विश्व भरि हजारौंको संख्यामा मानिसहरुको मृत्यु भईरहेको र संक्रमितहरुको संख्या लाखौंका रुपमा बृद्धि भइरहेको अवस्थामा नेपालले ...

मेस्सी र रोनाल्डोभन्दा एमबाप्पे महंगो

न्यूज सञ्जाल ८ चैत्र २०७६, शनिबार १२:३३

झापा । पछिल्लो विश्वकप फुटबलबाट उदाएका फ्रान्सका खेलाडी केलियन एमबाप्पेले लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोलाई पछि पारेका छन् । पेरीस सेन्ट जर्मेन (पीएसजी) का स्ट्राइकर केलियन एमबाप्पे विश्वकै सर्वाधिक मुल्यवान खेलाडी बनेका हुन् । ट्रान्सफर मार्केटले सार्वजनिक गरेको एक अध्ययन ...

अल्ट्रा धाविका मिरा राईको नाममा भोजपुरमा रंगशाला निर्माण धमाधम

न्यूज सञ्जाल ८ चैत्र २०७६, शनिबार ११:५२

भोजपुर । विश्व अल्ट्रा धाविका मिरा राईको नाममा भोजपुरमा निर्माणाधीन मिरा राई रंगशालाको कामले अपेक्षाकृत गति लिँदै गएको छ । अन्तर्राष्ट्रिय मापदण्डको रंगशाला निर्माण भएपछि यस क्षेत्रमा खेलकूदका साथै पर्यटन विकासले समेत फड्को मार्ने अपेक्षा गरिएको छ । जिल्लाभित्रै दक्ष ...

मैदान अभावले पाँचथरमा खुम्चियो खेल

न्यूज सञ्जाल ७ चैत्र २०७६, शुक्रबार १४:२६

भीमकुमार बाँस्कोटा, फिदिम । पूर्वी पहाडकै प्रतिष्ठित फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता यो वर्ष सञ्चालन हुन सकेन। प्रतियोगिता रोकिनुको कारण कोरोना भाइरसको त्रास नभएर मैदान अभावले हो। पाँचथर सदरमुकाम फिदिममा पुसको पहिलो साताबाट सुरु हुने यो गोल्डकपको ११औं संस्करण फिदिम माविको ...

एन्फाको साधारणसभा र बी डिभिजनका खेल स्थगित

न्यूज सञ्जाल ४ चैत्र २०७६, मंगलवार १८:०६

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आगामी साताका लागि निर्धारित अखिल नेपाल फुटबल संघ (एन्फा)को १९औं वार्षिक साधारणसभा स्थगित गरेको छ । नोवल कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि एन्फाले बी डिभिजन लिगसहितका सबै खेल, गोष्ठी, सभा स्थगित गरेको छ ...

झापामा प्रदेशस्तरीय भेट्रान कप हुने

न्यूज सञ्जाल ४ चैत्र २०७६, मंगलवार ०८:५७

झापा । झापा शिवसताक्षीको दूधेमा भेट्रान कप फुटबल प्रतियोगिता हुने भएको छ । दूधे खेल मैदानमा यही चैत १५ गतेदेखि २४ गतेसम्म प्रदेश नं. १ स्तरीय प्रथम कर्णबहादुर स्मृति भेट्रान कप हुने भएको हो । भेट्रान प्रतियोगितमा प्रथम हुने टिमले ...

पुलिसलाई जनक राजर्षि कप

न्यूज सञ्जाल २ चैत्र २०७६, आईतवार १९:१९

सर्लाही। विभागीय टिम पुलिसले चौथो संस्करणको राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भारत सिलगुढीको कञ्चनजंघा फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै पुलिसले उपाधि उचालेको हो । आईतबार सर्लाहीको बागमतीमा भएको खेलको सुरुवातमै पुलिसले अग्रता बनाएको थियो ...

ग्यालेक्सीका उमेश बने नेपाल च्याम्पियन

न्यूज सञ्जाल २ चैत्र २०७६, आईतवार १२:०३

धरान । झापा बिर्तामोडको ग्यालेक्सी फिटनेसका खेलाडी उमेश राई (जीवन) तेश्रो नेपाल राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगितमा च्याम्पियन बनेका छन् । शनिबार राति धरान ८ स्थित सभागृहमा सम्पन्न प्रतियोगितामा ओभरअल राउण्डमा प्रथम हुँदै उनले तेस्रो नेपाल च्याम्पियनको उपाधि जितेका हुन् । ...

सडन डेथमा मुनाल बन्यो च्याम्पियन

न्यूज सञ्जाल २ चैत्र २०७६, आईतवार ०९:०९

झापा । सडन डेथमा मुनाल क्लब चन्द्रगढिले जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा झापा एफसीलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको हो। टिमका लागि खेलको सात मिनेटमा नै मुनाल क्लब चन्द्रगढीका बिकास राईले पहिलो ...

1 … 222 223 224 225 226 … 330
×