कनकाई महिला गोल्डकपको फाइनलमा

न्यूज सञ्जाल २७ फाल्गुन २०७६, मंगलवार १८:४४

झापा । कनकाई नगर खेलकुद विकास समिति झापाले सहज जीत निकालेर यहाँ जारी १ नम्बर प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सुखानी सहिद स्मृति गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । उपाधिको दाबेदार लेटाङ फुटबल क्लब मोरङलाई मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा २–० गोलले ...

न्यू स्टारलाई स्तब्ध पार्दै आयोजक सेमिफाइनलमा

न्यूज सञ्जाल २६ फाल्गुन २०७६, सोमबार २०:०३

झापा । आयोजक सृजनशिल युवा समाज बुद्धशान्ति गाउँपालिका–४ सट्टाभर्नास्थित गणेश माध्यमिक विद्यालयको प्राङ्गणमा जारी जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको तेस्रो क्वाटरफाइनल खेलमा आयोजक सृजनशिल युवा समाजले न्यु स्टार खोपबाडी ४–२ गोलअन्तरमा पराजित गर्दै आयोजकले ...

सहज जीतसँगै ताप्लेजुङ महिला गोल्डकपको सेमिफाइनलमा

न्यूज सञ्जाल २६ फाल्गुन २०७६, सोमबार १८:२५

झापा । साविक विजेता कर्णसिं सोनम एफसी यहाँ जारी १ नम्बर प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सुखानी सहिद स्मृति गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । माउण्ट एभरेष्ट स्पोर्टिङ एफसीलाई २–० गोलले पराजित गर्दै ताप्लेजुङले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । ...

सुदेन–प्रकाश र सञ्जय–कुमारको जोडीलाई ब्याडमिन्टनको उपाधि

न्यूज सञ्जाल २६ फाल्गुन २०७६, सोमबार १२:५३

बिर्तामोड । झापाको बिर्तामोडमा सोमबार सम्पन्न जिल्लास्तरीय प्रथम लायन्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि सुदेन राई र प्रकाश राईको जोडी तथा सञ्जय भक्तराज र कुमार गिरीको जोडीले जितेको छ । लायन्स क्लब अफ अनारमनीको आयोजनामा भएको जिल्लास्तरीय प्रतियोगिताको खुला डबलतर्फ प्रमिससिंह ठकुरी ...

लायन्स ब्याडमिन्टनको फाइनल खेल हुँदै

न्यूज सञ्जाल २६ फाल्गुन २०७६, सोमबार ०८:५७

बिर्तामोड । झापाको बिर्तामोडमा जारी जिल्लास्तरीय प्रथम लायन्स ब्याडमिन्टन प्रतियोगिताकाे फाइनल खेल बिर्ता ब्याडमिन्टन क्लबमा अहिले भइरहेकाे छ । प्रतियाेगितामा चार टिम फाइनलमा प्रवेश गरेका छन् । लायन्स क्लब अफ अनारमनीको आयोजनामा भएको जिल्लास्तरीय प्रतियोगिताको खुलातर्फ प्रमिससिंह ठकुरी, महेन्द्र श्रेष्ठ ...

पूर्वेली युथ सेमिफाइनलमा

न्यूज सञ्जाल २५ फाल्गुन २०७६, आईतवार २०:०३

बुद्धशान्ति । पूर्वेली युथ क्लब बिर्तामोड बुद्धशान्ति गाउँपालिका–४ सट्टाभर्नास्थित गणेश माध्यमिक विद्यालयको प्राङ्गणमा जारी जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको दोस्रो क्वाटरफाइनल खेलमा पुर्वेली युथ क्लब बिर्तामोडले मेची नेत्रालय काँकरभिट्टालाई २–१ गोलअन्तरमा पराजित गर्दै उपाधिमाथि ...

झापा ११ मनाङसँग स्तब्ध

न्यूज सञ्जाल २५ फाल्गुन २०७६, आईतवार १९:२९

पोखरा । अन्जन विष्टको निर्णायक गोलमा नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लब आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार पोखरा रंगशालामा भएको खेलमा मनाङले झापा ११ फुटबल क्लबलाई १-० ले पराजित गरेको हो । अन्तिम चारमा मनाङले अब ...

लेटाङ महिला गोल्डकपको सेमिफाइनलमा

न्यूज सञ्जाल २५ फाल्गुन २०७६, आईतवार १८:०९

झापा । मोरङको लेटाङ फुटबल क्लब यहाँ जारी १ नम्बर प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सुखानी सहिद स्मृति गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । म्याङलुङ नगर खेलकुद विकास समिति तेह्रथुमलाई ३–१ गोलअन्तरमा पराजित गर्दै लेटाङले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ...

सताक्षीलाई हराउँदै चन्द्रगढी सेमिफाइनलमा

न्यूज सञ्जाल २४ फाल्गुन २०७६, शनिबार २०:४७

झापा । टाइब्रेकरमा सताक्षी स्पोर्टिङ क्लब झिलझिलेलाई पराजित गर्दै मुनाल क्लब चन्द्रगढी बुद्धशान्ति गाउँपालिका–४ सट्टाभर्नास्थित गणेश माध्यमिक विद्यालयको प्राङ्गणमा जारी वाइवाइ जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो क्वाटरफाइनल खेलमा मुनाल क्लब चन्द्रगढीले ३–२ गोलअन्तरमा ...

बिर्तामोडमा जिल्लास्तरीय व्याडमिन्टन प्रतियोगिता सुरु

न्यूज सञ्जाल २४ फाल्गुन २०७६, शनिबार २०:३१

बिर्तामोड । झापाको बिर्तामोडमा आजबाट झापा जिल्लास्तरीय प्रथम लायन्स ब्याडमिटन प्रतियोगिता २०७६ सुरु भएको छ । स्वास्थ्य जीवनका लागि खेलकुद भन्ने नारासहित सुरु भएको प्रतियोगितामा २४ टिमले भाग लिएका छन् । लायन्स क्लब अफ अनारमनीको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन लायन्स ...

1 … 224 225 226 227 228 … 330
×