माइभ्यालीका शरण सर्वोत्कृष्ट बन्दा अरु के भए ?

न्यूज सञ्जाल २४ फाल्गुन २०७६, शनिबार १९:४७

दीपक बोहोरा, इलाम । आयोजक माइभ्याली फुटबल क्लबका मिडफिल्डर शरण बस्नेत माइभ्याली गोल्डकपको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । फाइनलमा आयोजक टोली मछिन्द्रसँग पराजित हुँदै उपविजेता बने पनि शरण उत्कृष्ट खेलाडी चुनिएका हुन् । शरणले सर्वोत्कृष्ट बनेसँगै १ लाख १५ हजार ...

पारिजातलाई टाइब्रेकरमा हराउँदै धनकुटा सेमिफाइनलमा

न्यूज सञ्जाल २४ फाल्गुन २०७६, शनिबार १८:३०

झापा । टाइब्रेकरमा पारिजात महिला फुटबल क्लब झापालाई पाखा लगाउँदै धनकुटा जिल्ला फुटबल संघ यहाँ जारी १ नम्बर प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सुखानी सहिद स्मृति गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पाहुना टोली धनकुटाले ४–३ गोलअन्तरमा पराजित गर्दै दनकुटाले उपाधिमाथि ...

मछिन्द्र बन्यो माइभ्याली गोल्डकप च्याम्पियन

न्यूज सञ्जाल २४ फाल्गुन २०७६, शनिबार १७:५९

दीपक बोहोरा, इलाम । मछिन्द्र क्लबले इलामको माइभ्याली गोल्डकपको उपाधि जितेको छ । आयोजक माइभ्याली फुटबल क्लबलाई अतिरिक्त समयमा १(० ले पराजित गर्दै मछिन्द्रले पहिलो पटक माइभ्यालीको उपाधि जितेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा ...

भारतका हरिशलाई बुद्धिचालको उपाधि

न्यूज सञ्जाल २४ फाल्गुन २०७६, शनिबार १४:३५

काँकरभिट्टा । नाइट चेस क्लबको आयोजनामा आयोजित पीवी थापा स्मृति अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि भारतका २०९५ रेटेड खेलाडी हरिश शर्माले हात पारेका छन् । नवौँ चरणसम्म भएको खेलमा ८ जीत र एक बराबरी खेलेर हरिशले ८.५ अंकसहित उपाधि हात पारेका ...

इतिहास रच्ने दाउमा मछिन्द्र र आयोजक

न्यूज सञ्जाल २४ फाल्गुन २०७६, शनिबार ०८:११

इलाम । माइभ्याली कपको छैटौं संस्करणको उपाधिको लागि आज शनिबार फाइनल खेल हुँदैछ । आयोजक माइभ्याली फुटबल क्लब र ए डिभिजन लिग विजेता मछिन्द्र क्लब फाइनल उपाधि रक्षा गर्दै इतिहास रच्ने दाउमा छन् । आयोजक माइभ्याली एफसी पहिलोपल्ट फाइनलमा पुगेको ...

चेस टुर्नामेन्टमा भारतीय खेलाडीको दबदबा

न्यूज सञ्जाल २३ फाल्गुन २०७६, शुक्रबार २०:०५

काँकरभिट्टा । झापाको काँकरभिट्टामा भइरहेको पिबी मेमोरियल केसिसी इन्टरनेसनल ओपन चेस टुर्नामेन्ट २०२० को शुक्रबार सम्पन्न खेलमा भारतीय खेलाडी हरिश शर्माले अग्रता लिएका छन् । शर्माले छैटौँ र सातौँ चरणको खेलमा सफलता हात पारी पूर्ण ७ अंकसहित एकल अग्रता लिएका ...

शनिश्चरे एफसी क्वाटरफाइनलमा प्रवेश

न्यूज सञ्जाल २३ फाल्गुन २०७६, शुक्रबार १९:५६

बुधबारे । झापाको बुद्धशान्ति गाउँपालिका–४ सट्टाभर्नास्थित गणेश माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगितामा शनिश्चरे फुटबल क्लब अर्जुनधारा क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज (शुक्रबार) भएको खेलमा प्रतिभा फुटबल क्लब चारआली लाई २–१ गोलअन्तरले पराजित गर्दै शनिश्चरेले क्वाटरफाइनलमा प्रवेश ...

झापा ११ आहा ! रारा गोल्डकपको क्वाटरफाइनलमा

न्यूज सञ्जाल २३ फाल्गुन २०७६, शुक्रबार १८:५१

पोखरा । झापा–११ फुटबल क्लब जारी १८औं आहा१ रारा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार पोखरा रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलम झापाले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई पेनाल्टी शुटआउटमा ५–३ ले हरायो । यसअघि दुवै टोलीले अतिरिक्त ...

तनावपूर्ण खेलबाट कनकाई सेमिफाइनलमा

न्यूज सञ्जाल २३ फाल्गुन २०७६, शुक्रबार १८:०९

झापा । तनावपूर्ण खेलबाट कनकाई नगर खेलकुद विकास समिति झापा १ नम्बर प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सुखानी सहिद स्मृति गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पाहुना टोली चौदण्डी नगरपालिका उदयपुरलाई २–१ गोलअन्तरमा पराजित गर्दै कनकाईले अन्तिम चारमा स्थान सुरक्षित गरेको ...

केसिसी ओपन चेसमा छ खेलाडी शीर्ष स्थानमा

न्यूज सञ्जाल २३ फाल्गुन २०७६, शुक्रबार ०९:५८

काँकरभिट्टा । झापाको काँकरभिट्टामा भइरहेको पिबी मेमोरियल केसिसी इन्टरनेसनल ओपन चेस टुर्नामेन्ट २०२० को चौथो चरणको खेल सम्पन्न हुँदा भारतका पाँचसहित छ खेलाडी ४ अंकसहित शीर्ष स्थानमा छन् । प्रतियोगिताको दोस्रो उच्च रेटेड खेलाडी भारतका हरिश शर्मा, राकेश गुरुङ, रिषभ ...

1 … 225 226 227 228 229 … 330
×