राखेपद्वारा खेलकुद गतिविधि स्थगित गर्ने निर्णय

न्यूज सञ्जाल २३ फाल्गुन २०७६, शुक्रबार ०७:५४

काठमाडौँ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले कोरोना भाइरसका कारण सम्पूर्ण खेल गतिविधि स्थगित गर्ने निर्णय गरेको छ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बिहीबार बसेको आपतकालीन बैठकले विश्वभर फैलिँदै गएको कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न खेलकूद प्रतियोगितालगायत सम्पूर्ण कार्यक्रम ...

आयोजक माइभ्याली पहिलोपल्ट फाइनलमा

न्यूज सञ्जाल २२ फाल्गुन २०७६, बिहीबार २०:५२

दिपक बोहोरा, इलाम । आयोजक माइभ्याली फुटबल क्लब इलाममा जारी छैटौँ संस्करणको माइभ्याली गोल्डकपमा त्रिभुवन आर्मीलाई सडनडेथमा ५– ४ गोलले हराउँदै फाइनलमा प्रवेश गरेको छ । फाइनलमा आयोजकले उपाधिका लागि ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लबसँग शनिबार प्रतिस्पर्धा गर्नेछ । ...

पारिजात महिला फुटबलको क्वाटरफाइनलमा

न्यूज सञ्जाल २२ फाल्गुन २०७६, बिहीबार १८:००

झापा । टाइब्रेकरमा भाग्यमानी बन्दै पारिजात महिला फुटबल क्लब झापा १ नम्बर प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सुखानी सहिद स्मृति गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पाहुना टोली पाँचथर जिल्ला फुटबल संघलाई ३–१ गोलअन्तरमा पराजित गर्दै पारिजातले विजयी सुरुवात गरेको हो ...

माइभ्याली गोल्डकप : आर्मीलाई हराउने दाउमा आयोजक

न्यूज सञ्जाल २२ फाल्गुन २०७६, बिहीबार ०९:५६

दिपक बोहोरा, इलाम । यहाँ जारी छैटौँ संस्करणको माइभ्याली गोल्डकपको दोश्रो सेमिफाइनलमा आज (बिहीबार) आयोजक माइभ्याली फुटबल क्लब र त्रिभुवन आर्मी क्लब फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दैछन् । इलाममा लिगको उपविजेतासमेत रहेको आर्मी यसअघि अर्को ए डिभिजन क्लब संकटा क्लबलाई ...

सरकार! अप्रिय लाग्ला, खेल गतिविधि बन्द गर

न्यूज सञ्जाल २२ फाल्गुन २०७६, बिहीबार ०९:०९

अजय फुयाल, काठमाडौँ । चीनबाट सुरु भएको कोरोना भाइरसको सङ्‌क्रमण र त्रास संसारभर फैलिँदा अहिले पूरा विश्व यसबाट आतङ्‌कित बनेको छ। विश्वका ८० देश तथा भूभागमा फैलिइसकेको कोरोना भाइरस सङ्‌क्रमण थुप्रै प्रयासका बाबजुद घट्नुको साटो झनै तीव्र गतिमा फैलिइरहेको छ। ...

रेजिनको दुई गोलसँगै मछिन्द्र माइभ्याली गोल्डकपको फाइनलमा

न्यूज सञ्जाल २१ फाल्गुन २०७६, बुधबार १८:४०

दिपक बोहोरा, इलाम । लिग विजेता मछिन्द्र क्लब इलाममा जारी छैटौं माइभ्याली गोल्डकप प्रतियोगिताको उपाधि नजिक पुगेको छ । मछिन्द्र क्लबले भारतको मानेभञ्जाङ फुटबल क्लब दार्जिलिङलाई ३–० गोलको हराउँदै फाइनल प्रवेश गरेको हो । मछिन्द्रको जितमा रेजिन सुब्बाले दुई र ...

महिला फुटबलमा कनकाईको विजयी सुरुवात

न्यूज सञ्जाल २१ फाल्गुन २०७६, बुधबार १८:११

झापा । सुखानी सहिद स्मृति गोल्डकपमा कनकाई नगर खेलकुद विकास समिति झापाले विजयी सुरुवात गरेको छ । झापा अर्जुनधारा ९ स्थित नमूना खेलमैदानमा आज (बुधबार)देखि सुरु चौथो संस्करणको उद्घाटन खेलमा इलाम जिल्ला फुटबल संघलाई २–० गोलले पराजित गर्दै कनकाई क्वाटरफाइनलमा ...

मच्छिन्द्रलाई मानेभञ्जाङको चुनौती

न्यूज सञ्जाल २१ फाल्गुन २०७६, बुधबार ०९:४३

दिपक बोहोरा, इलाम । इलाममा जारी छैटौं माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज ए डिभिजन लिग विजेता मछिन्द्र क्लब र भारतको मानेभञ्जाङ फुटबल क्लब दार्जीलिङले प्रतिस्पर्धा गर्दैछन् । इलामस्थित ठुलो टुँडिखेलमा फाइनल प्रवेशका लागि यी दुई टोली आमने सामने ...

भोलिबाट पिबी मेमोरियल चेस टुर्नामेन्ट

न्यूज सञ्जाल २० फाल्गुन २०७६, मंगलवार १९:०५

काँकरभिट्टा । पिबी मेमोरियल केसिसी इन्टरनेसनल ओपन चेस टुर्नामेन्ट २०२० बुधबारबाट सुरु हुने भएको छ । नाइट चेस क्लबको आयोजना तथा मेची युमा चेस एकाडेमीको सहयोगमा हुने प्रतियोगिताको मंगलबार आज एक कार्यक्रमका बीच उद्घाटन भयो । काँकरभिट्टा खानेपानी तथा सरसफाई ...

हुनेभाे झापा गोल्डकप !

न्यूज सञ्जाल २० फाल्गुन २०७६, मंगलवार १८:५१

बिर्तामोड । मोफसलको प्रतिष्ठित फुटबल प्रतियाेगिता झापा गोल्डकपको पाँचौ संस्करण हुने भएको छ । यस सिजनमा गोल्डकपको आयोजना हुने कि नहुने ? भन्ने अन्योलका बीच मंगलबार सम्पन्न झापा गोल्डकप आयोजक समितिको साधारणसभाले पाँचौ संस्करण आयोजना गर्ने प्रस्ताव पारित गरेको हो ...

1 … 226 227 228 229 230 … 330
×