इलाम माइभ्याली गोल्डकपको सेमिफाइनलमा
दिपक बोहोरा, इलाम । यहाँ जारी छैटौं माइभ्याली आयोजक टोली माइभ्याली गोल्डकपको सेमिफाइनलमा पुगेको छ । पाहुना टोली भारतको मोहम्डम स्पोर्टिङ क्लबलाई पराजित गर्दै आयोजक अन्तिम चारमा पुगेको हो । आयोजकले कोलकात्तालाई २–१ गोलले पाखा लगाएको हो । आयोजकको जीतमा ...