गौरीगञ्जमाथि बाह्रदशीको गोलवर्षा

न्यूज सञ्जाल २९ मंसिर २०७६, आईतवार १९:५९

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित कनकाई माविमा जारी चौथो कनकाई कप फुटबल प्रतियोगिताको दोस्रो खेलमा बाह्रदशी गाउँपालिकाले फराकिलो जीत निकालेको छ । बाह्रदशीले गौरीगञ्ज गाउँपालिकालाई ७-१ गोलले हराएको हो । बाह्रदशीका लागि गणेश हेमरमले एक्लै ४ गोल गरे । उनी ...

खरबन्दीका दुई खेलाडीलाई सिक्किममा स्वर्ण

न्यूज सञ्जाल २९ मंसिर २०७६, आईतवार ०८:४७

झापा । सिक्किममा सम्पन्न प्रथम इण्डो नेपाल कराते च्याम्पियनसीपमा झपा अर्जुनधारा दुई खेलाडीले स्वर्ण जितेका छन् । मंसिर २५ देखि २७ गतेसम्म सम्पन्न प्रतियोगितामा अर्जुनधारा ९ स्थित खरबन्दी कराते डोजोबाट सहभागी आर्यन दाहाल र सदीक्षा चौधरीले स्वण पदक जितेका हुन् ...

नगरकपको उद्घाटनमा आयोजकलाई वाकओभर

न्यूज सञ्जाल २८ मंसिर २०७६, शनिबार २०:००

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा भएको चाँैथो कनकाई नगरकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमै आयोजकलाई वाकओभर मिलेको छ । कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा शनिबार भएको उद्घाटन खेलमा निर्धारित बुद्धशान्ति गाउँपालिकाको टिम अनुपस्थित भएपछि आयोजक कनकाई नगरपालिकाले वाकओभर पाएको हो । ...

सुन्दरहरैँचामा बराहक्षेत्र सेमिफाइलनमा

न्यूज सञ्जाल २८ मंसिर २०७६, शनिबार १९:१७

विराटचौक । प्रथम सुन्दरहरैँचा प्रदेशस्तरीय फुटबल प्रतियोगितामा बराहक्षेत्र एफसी विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको उदघाटन खेलमा बराहक्षेत्र एफसी सुनसरीले ३-१ गोलमा डाँगीहाट युथ क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । बराहक्षेत्रका लागि आकाश राईले खेलको ...

मच्छिन्द्र ब्रिगेड ब्वाइजसँग अंक बटुल्न सफल

न्यूज सञ्जाल २८ मंसिर २०७६, शनिबार १६:५८

काठमाडौँ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आजदेखि सुरु सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मच्छिन्द्र फुटबल क्लबले शानदार सुरुवात गरेको छ । उद्घाटन खेलमा ब्रिगेड ब्वाइज क्लबलाई २-० गोलले पराजित गर्दै मच्छिन्द्रले शानदार सुरुवात गरेको हो । मच्छिन्द्रका लागि योगेश गुरुङ ...

योगेशको गोलमा मच्छिन्द्रलाई अग्रता

न्यूज सञ्जाल २८ मंसिर २०७६, शनिबार १५:५७

काठमाडौं । योगेश गुरुङको गोलमा सहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको उद्घाटन खेलमा मच्छिन्द्र क्लबले अग्रता लिएको छ। आजदेखि शुरु लिगमा पहिलो हाफ सकिँदा ब्रिगेड ब्वाइज क्लबविरुद्ध योगेशले खेलको ३०औँ मिनेटमा गोल गरेका हुन् । विशाल राईकाे फ्रिकिकमा याेगेशले ...

फिफाको महिला वरियतामा नेपालको सुधार

न्यूज सञ्जाल २८ मंसिर २०७६, शनिबार १४:०९

काठमाडौं । महिला फुटबलको फिफा वरियतामा नेपालले तीन स्थान सुधार गरेको छ । फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले तीन स्थान सुधार गरेको हो । नयाँ वरियतामा नेपाल ९७ औं स्थानमा रहेको छ । अघिल्लो महिना नेपाल १०० औं स्थानमा ...

आजदेखि ए डिभिजन लिग : ब्रिगेड ब्वाइज र मच्छिन्द्र भिड्दै

न्यूज सञ्जाल २८ मंसिर २०७६, शनिबार ०९:३९

काठमाडौं । सहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता आजदेखि शुरुहुँदै छ । १४ टिम सहभागी हुने यस लिगमा ९१ खेल हुने छन् । काठमाडौंको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशाला र ललितपुरको सातदोवाटोमा रहेको एन्फा कम्प्लेक्समा रहेको मैदानमा गरि २ ठाउँमा ...

जलथल भगिमानसिं स्मृति गोल्डकप च्याम्पियन

न्यूज सञ्जाल २६ मंसिर २०७६, बिहीबार १८:५६

तेह्रथुम । झापा हल्दिबारी गाउँपालिकाको जलथल एफसी दोस्रो भगिमानसिं तुम्बाहाम्फे स्मृति गोल्डकपको च्याम्पियन बनेको छ । म्याङलुङ खेलमैदानमा आयोजित बिहीबार भएको फाइनल खेलमा आयोजक बिटिएफसीलाई २-१ गोलअन्तरले पराजित गर्दै जलथलले उपाधि रक्षा गरेको हो । पहिलो संस्करणको विजेता माइभ्याली एफसी ...

शनिबारदेखि चौथो कनकाई नगर कप फुटबल

न्यूज सञ्जाल २६ मंसिर २०७६, बिहीबार १०:५६

सुरुङ्गा । यही मंसिर २८ गते शनिबारदेखि कनकाई मावि सुरुङ्गाको खेल मैदानमा चौथो पालिकास्तरीय कनकाई नगरकप फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक कनकाई खेलकुद प्रतिष्ठानले हिजो सुरुङ्गास्थित एसपी क्याफेमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा गरिसकेको जानकारी गरायो । ...

1 236 237 238 239 240 326
×