शरणामतीमा प्रदेशस्तरीय भलिबल हुने

न्यूज सञ्जाल ५ पुष २०७६, शनिबार १६:३९

झापा । राष्ट्रिय खेलको मान्यता पाएको भलिवलको महामेला झापाको शरणामतीमा हुने भएको छ । झापाको झापा गाउँपालिका शरणामतीमा यही पुस १४ गतेदेखि १९ गतेसम्म प्रथम अध्यक्ष कप प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने भएको हो । झापा गाउँपालिकाको आयोजनामा हुने सो प्रतियोगितामा ...

मेचीनगरमा वडास्तरीय फुटबल सुरु

न्यूज सञ्जाल ४ पुष २०७६, शुक्रबार १८:१६

झापा । वडा खेलकुद समिति मेचीनगर–८ को आयोजनामा प्रथम मेचीनगर वडास्तरीय फुटबल प्रतियोगिता २०७६ को उद्घाटन खेलमा आयोजक वडा नम्बर ८ ले विजयी सुरुवात गरेको छ । स्थानीय मेची विद्योदय आधारभूत विद्यालय (सेन्टरी स्कुल) को खेलमैदानमा मा शुक्रबार (आज) भएको ...

अर्जुनधारा सेमिफाइनलमा, गौरादहमाथि फराकिलो जीत

न्यूज सञ्जाल ४ पुष २०७६, शुक्रबार १७:५३

सुरुङ्गा । शानदार जीत निकाल्दै अर्जुनधारा नगरपालिकाको टिम झापाको कनकाई नगरपालिकास्थित कनकाई माविमा जारी चौथो कनकाई कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको क्वाटरफाइनल खेलमा गौरादह नगरपालिकाको टिमलाई ४-० गोलले पराजित गर्दै अजुृनधाराले सेमिफाइनलको यात्रा गरेको हो ...

आज अर्जुनधारा र गौरादह भिड्दै, बिर्तामोड सेमिफाइनलमा

न्यूज सञ्जाल ४ पुष २०७६, शुक्रबार ०९:०९

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित कनकाई माविमा जारी चौथो कनकाई कप फुटबल प्रतियोगितामा बिर्तामोड नगरपालिकाको टिम सेमिफाइनल प्रवेश गरेको छ । बिहीबारको खेलमा साविक बिजेता झापा गाउँपालिकालाई टाइब्रेकरमा पछि पार्दै बिर्तामोड सेमिफाइनलमा प्रवेश गरेको हो । खेल अवधिभर गोलरहित बराबरीको ...

फिफा वरियतामा नेपाल यथास्थानमा

न्यूज सञ्जाल ३ पुष २०७६, बिहीबार १८:२५

झापा । फिफाको पछिल्लो वरियतामा नेपाली फुटबल टोली यथास्थानमा रहेको छ । विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार डिसेम्बरका लागि सार्वजनिक गरेको वरियतामा नेपाल १७०औं स्थानमा रहेको छ। नेपाल गत महिना पनि यहि स्थानमा रहेको थियो । अघिल्लो महिना भने ...

पुस १० देखि फिदिम नगर कप

न्यूज सञ्जाल २ पुष २०७६, बुधबार २०:२८

रानीटार । पाँचथरको फिदिम नगरपालिका–७, रानीटारमा सञ्चालन हुने फिदिम नगरकप फुटवल प्रतियोगिताको दोस्रो सँस्करण आउँदो पुस १० गतेदेखि हुने भएको छ । स्थानीय बराजु खेलमैदानमा हुने प्रतियोगिताको फाइनल खेल पुस १५ गते हुने आयोजक स्वतन्त्र क्लवले आज फिदिममा पत्रकार सम्मेलनको ...

दमकमाथि अर्जुनधाराको शानदार जीत

न्यूज सञ्जाल २ पुष २०७६, बुधबार १९:४९

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित कनकाई माविमा जारी चौथो कनकाई कप फुटबल प्रतियोगितामा अर्जुनधारा नगरपालिकाको टिमले शानदार जीत निकालेको छ । बुधबार भएको अन्तिम प्रिक्वाटर फाइनल खेलमा दमक नगरपालिकाको टिमलाई ४-० गोलले पराजित गर्दै अर्जुनधाराले शानदार जीत दर्ता गरेको हो ...

ए डिभिजन लिग : फ्रेण्डसमाथि आर्मी हावी

न्यूज सञ्जाल ३० मंसिर २०७६, सोमबार १९:५४

काठमाडौं । त्रिभुवन आर्मी क्लबले सहिद स्मारक ुएु डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ । सोमबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै आर्मीले विजयी सुरुवात गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आर्मीलाई जीत दिलाउन नवयुग श्रेष्ठ ...

संकटाबाट च्यासलले ३ अंक बटुल्यो

न्यूज सञ्जाल ३० मंसिर २०७६, सोमबार १९:३२

काठमाडौं । कप्तान सन्तोष साहुखलले उत्कृष्ट प्रदर्शन गरेपछि च्यासल युवा क्लबले सहिद स्मारक ए डिभिजन लिगको पहिलो खेलमा जीत दर्ता गरेको छ । सोमबार दशरथ रंगशालामा भएको खेलमा च्यासलले २-० को जीत हासिल गरेको हो । च्यासलले पहिलो हाफको ४१ ...

इन्जुरी समयमा बिर्तामोडलाई सफलता

न्यूज सञ्जाल ३० मंसिर २०७६, सोमबार १९:२२

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित कनकाई माविमा जारी चौथो कनकाई कप फुटबल प्रतियोगितामा शिवसताक्षी फुटबल क्लबलाई २-१ गोलअन्तरले हराउँदै बिर्तामोड नगरपालिका विजयी भएको छ । प्रतियोगिताको तीनै गोल दोस्रो हाफमा भएको हो । शिवसताक्षीका तर्फबाट मनिष योङहाङले गोल गर्दै अग्रता ...

1 235 236 237 238 239 326
×