आज आयोजकसँग झापाको फाइनल भिडन्त
तेह्रथुम । जलथल एफसी हल्दिबारी झापाले आज यहाँ आयोजित दोस्रो भगिमानसिं तुम्बाहाम्फे स्मृति गोल्डकपमा आयोजब बिटिएफसीसँग उपाधिका लागि भिड्दैछ । स्थानीय म्याङलुङ खेल मैदानमा आयोजक बिटिएफसीले चर्च ब्वाइज काठमाडाैं र झापाले इटहरीलाई सेमिफाइनलमा पराजित गर्दै फाइनल भिडन्तमा आएका हुन् । ...