हिमालको नेतृत्वमा खेलकुद पत्रकार मञ्च

न्यूज सञ्जाल २६ श्रावण २०७६, आईतवार २०:३२

बिर्तामोड । नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा झापाको नेतृत्व चयन भएको छ । आइतबार बिर्तामोडमा सम्पन्न मञ्चको दोस्रो अधिवेशनले हिमाल खरेल अध्यक्षमा निर्वाचित भए । मञ्चको समन्वय शाखा झापामा गठन भएको एक दशकपछि निर्वाचन हुँदा अध्यक्ष, सचिव, सहसचिव र ...

पाथीभरा गोल्डकपको उद्घाटनमा इलाम र ताप्लेजुङ

न्यूज सञ्जाल २६ श्रावण २०७६, आईतवार ०७:४३

ताप्लेजुङ । चौथौ पाथीभरा गोल्डकप २०७६ को खेल तालिका शनिवार सार्वजनिक गरिएको छ । उद्घाटन खेल पोमू केछाङ स्र्पोटिङ क्लब, ताप्लेजुङ र रेड हर्ष क्लब इलामबिच हुने भएको छ । सो खेलको विजेताले साउन ३२ गते फिदिम स्र्पोटिङ क्लब पाँचथरसँग ...

मेस्सी र रोनाल्डोसहित १२ खेलाडी च्याम्पियन्स लिग अवार्डको मनोनयनमा

न्यूज सञ्जाल २५ श्रावण २०७६, शनिबार ०६:५२

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सी, इटालियन क्लब युभेन्टसका क्रिस्टियानो रोनाल्डोसहित लिभरपुलका पाँच खेलाडीहरु च्याम्पियन्स लिगको व्यक्तिगत अवार्डको मनोनयनमा परेका छन् । युइएफएले २०१८/१९ को च्याम्पियन्स लिगमा उच्च प्रदर्शन गरेका खेलाडीहरु सर्ट लिस्ट बिहीबार सार्वजिनक गर्दा च्याम्पियन्स लिग ...

मेस्सीले जिते, ‘युइएफए गोल अफ दी सिजन’को अवार्ड

न्यूज सञ्जाल २४ श्रावण २०७६, शुक्रबार १८:४८

एजेन्सी । युरोपियन च्याम्पियन्स लिग सिजन २०१८-१९ को युइएफए गोल अफ दी सिजनको अवार्ड स्पेनिस बार्सिलोनाका लिओनल मेस्सीले जितेका छन् । गत सिजन मेस्सीले इंग्लिस क्लब लिभरपुलविरुद्ध सेमिफाइनमा गरेको दर्शनीय र चर्चित फ्रिकिक गोललाई समर्थहरुले अनलाइन भोटिङबाट सिजनकै सर्वोत्कृष्ट गोलका ...

टी-२० मा नेपालले पहिलो खेल हङकङसँग खेल्ने

न्यूज सञ्जाल २४ श्रावण २०७६, शुक्रबार १८:२७

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा स्थान बनाउन नसके पनि टेष्ट राष्ट्र आयरल्यान्डसहित पाँच देश सम्मिलित क्रिकेट सिरिज खेल्ने भएको छ । ओमान क्रिकेटको आयोजनामा ओमानमा अक्टोबर ५ देखि १० सम्म हुने प्रतियोगितामा ओमान सहित टेष्ट ...

नेपालले पहिलो खेल कुवेतमै खेल्ने

न्यूज सञ्जाल २४ श्रावण २०७६, शुक्रबार १८:१५

काठमाडौं । २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबल अन्तरगतको एसिया क्षेत्रको छनोटको दोस्रो चरण तथा चीनमा २०२३ मा आयोजना हुने एसियन कपको छनोट खेलमा नेपालले पहिलो खेल कुवेतमै खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार ...

शिवसताक्षीलाई महिला फुटबलको उपाधि

न्यूज सञ्जाल २३ श्रावण २०७६, बिहीबार २०:५५

झापा । एक नम्बर प्रदेशस्तरीय महिला फुटबलको उपाधि झापा झिलझिलेको शिवसताक्षी ११ ले जितेको छ । झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेलमैदानमा भएको फाइनल खेलमा अर्जुनधारा झापाको पारिजात महिला एफसीलाई सडन डेथमा हराउँदै शिवसताक्षी ११ ले उपाधि रक्षा गरेको हो ...

रियलका लागि हजार्डको डेब्यु गोल

न्यूज सञ्जाल २३ श्रावण २०७६, बिहीबार ०८:३६

एजेन्सी । प्रि-सिजन अघिको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब रियल मड्रिडले जित हात पारेको छ । बुधबार राति भएको खेलमा रियलले अष्ट्रियाको रेडबुल साल्ज्बर्गलाई १-० गोल अन्तरले पराजित गरेको हो । साल्ज्बर्गको मैदान रेडबुल एरिनामा भएको खेलमा रियलका लागि इडेन ...

साफ यू-१५ नेपालीको टोली घोषणा

न्यूज सञ्जाल २२ श्रावण २०७६, बुधबार १९:२९

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू-१५ च्याम्पियनसिपका लागि २३ सदस्यीय टोलीको घोषणा गरेको छ । यू १५ च्याम्पियनसिप भारतको कल्याणीमा भदौ ४ देखि १४ गते सम्म आयोजना हुनेछ । सुनिल श्रेष्ठ मुख्य प्रशिक्षक रहेको प्रशिक्षण टोलीमा ...

नेपालको ‘होम म्याच’ कुवेतमा नहुने निश्चित (टाइसिट हेर्नुहोस्)

न्यूज सञ्जाल २२ श्रावण २०७६, बुधबार ०९:१२

काठमाडौं । फिफा विश्वकप २०२२ को दोस्रो चरणको एसियाली छनौटतर्फ सेप्टेम्बर ५ तारीखका दिन नेपालको होम म्याच कुवेतको कुवेत सिटीमा हुने भनिएकोमा अब त्यहाँ नहुने पक्का भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालको त्यो होम म्याच फिफाले ...

1 266 267 268 269 270 326
×