फुटबलको राष्ट्रिय टोलीबाट ५ खेलाडी ‘आउट’
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक योहान कालिनले विश्वकप छनोटको तयारीमा रहेको टोलीबाट खेलाडी संख्या घटाएका छन् । पहिलो चरणमा ३६ खेलाडी बोलाइएकोमा ५ खेलाडी कम गर्दै ३१ खेलाडी दोस्रो चरणको छनोटमा परेका हुन् । पहिलो चरणबाट बाहिरिनेमा डिफेन्डर ...