रियलको सुखद सुरुवात, सेल्टा स्तब्ध
एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले विजयी सुरुवात गरेको छ । शनिबार राति भएको सिजनको पहिलो खेलमा सेल्टा भिगोलाई ३-१ गोल अन्तरले पराजित गर्दै रियलले सुखद सुरुवात गरेको हो । सेल्टाको मैदानमा १० खेलाडी सिमित भएपनि रियलले उत्कृष्ट ...