पाथीभरा गोल्डकप : रेड स्टार र गोर्खा स्पोर्टिङ भिड्दै

न्यूज सञ्जाल ३ भाद्र २०७६, मंगलवार ०९:४५

ताप्लेजुङ । ताप्लेजुङमा सञ्चालित पाथीभरा गोल्डकप फुटबल प्रतियोगितामा आज गतवर्षको विजेता रेडस्टार क्लब झापा र गोर्खा स्पोर्टिङ क्लब दमक बिच हुदैछ । आफ्नो जितलाइ यो वर्ष पनि कायम राख्न रेड स्टारले झापा ११ का कर्ण लिम्वू, पूजन उपरकोटी, निरज बस्नेत, ...

राष्ट्रिय टोलीका लागि फर्किए बिमल

न्यूज सञ्जाल ३ भाद्र २०७६, मंगलवार ०८:५८

काठमाडौं । मलेसियन सुपर लिग च्याम्पियन जोहर दारुल ताजिम विरुद्ध हुने मैत्रीपूर्ण फुटबल म्याचका लागि राष्ट्रिय फरवार्ड बिमल घर्ती मगर स्वदेश फर्किएका छन् । हाल माल्दिभ्सको टिसी स्पोर्टस क्लबबाट व्यावसायिक फुटबल खेलिरहेका बिमलले राष्ट्रिय टोलीको अभ्यासमा पनि सामेल भइसकेका छन् ...

बार्सिलोनामा नेयमार भित्र्याउने प्रयास !

न्यूज सञ्जाल ३ भाद्र २०७६, मंगलवार ०८:४१

एजेन्सी । ला लिगाको नयाँ सिजनको पहिलो खेलमा एथलेटिक बिलबाओसँग पराजित भएपछि बार्सिलोनामा नेयमारलाई भित्राउन विषयमा पुनः प्रक्रिया सुरु भएको छ । ब्राजिलियन सुपर स्टारलाई टोलीमा फर्काउन बार्सिलोनाले पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग नयाँ प्रस्ताव राख्ने सम्भावना रहेको छ । ...

पेनाल्टीमा चुक्दा म्यान्चेस्टर अंक बाँड्न बाध्य

न्यूज सञ्जाल ३ भाद्र २०७६, मंगलवार ०८:२६

एजेन्सी । ईङलिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाईटेडले उल्भ्ससंग बराबरी खेल्दै अंक बाँडेको छ । सोमबार राति भएको खेलमा युनाईटेडले उल्भ्ससंग १-१ गोलको बराबरी खेलेको हो । उपाधिको दाबेदार मानिएको म्यान्चेस्टर युनाइटेडका पाउल पोग्बाले दोस्रो हाफमा पेनाल्टी खेर फालेपछि जित ...

दार्जीलिङलाई हराउँदै सुनसरी सेमिफाइनलमा

न्यूज सञ्जाल २ भाद्र २०७६, सोमबार १८:४७

ताप्लेजुङ । सुनसरीको एलेभेन एरोज क्लब यहाँ जारी चौथा पाथीभरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । तेस्रो क्वाटरफाइनल खेलमा पाहुना टोली भारत दार्जीलिङको युकेएफसीलाई सोमबार पराजित गर्दै सुनसरीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा सुनसरीले २-० गोलको ...

एट्लेटिको मड्रिडले विजयी सुरुवात

न्यूज सञ्जाल २ भाद्र २०७६, सोमबार ०८:४८

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले विजयी सुरुवात गरेको छ । आईतबार राति भएको खेलमा एट्लेटिकोले गेटाफेलाई १-० गोल अन्तरले हराएको हो । घरेलु मैदान जित निकाल्ने क्रममा एट्लेटिको मड्रिडका लागि अल्भारो मोराटाले विजयी गोल गरेका थिए । ...

घरेलु मैदानमा चेल्सी अंक बाँड्न बाध्य

न्यूज सञ्जाल २ भाद्र २०७६, सोमबार ०८:३७

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार क्लब चेल्सी बराबरीमा रोकिएको छ । स्टामफोर्ड ब्रिजमा आइतबार राति भएको खेलमा चेल्सी लेष्टर सिटीसँग १-१ गोलको बराबरीमा रोकिएको हो । घरेलु मैदानमा पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा चेल्सीले बराबरी खेलेको ...

पाथीभरा गोल्डकप : डाँगीहाट सेमिफाइनलमा

न्यूज सञ्जाल १ भाद्र २०७६, आईतवार १९:४४

ताप्लेजुङ । यहाँ जारी चौँथो पाथीभरा गोल्डकप २०७६ मा आइतबारको खेलबाट डाँगीहाट फुटबल क्लब मोरङ सेमिफाइनल खेलमा प्रवेश गरेको छ । गृह जिल्लाकै बेलबारी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै डाँगीहाट गोल्डकपको सेमिफाइनल खेलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ ...

झापा स्पोर्टस् अवार्ड असोज दोस्रो साता

न्यूज सञ्जाल १ भाद्र २०७६, आईतवार १९:०४

बिर्तामोड । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले 'तेस्रो झापा स्पोर्टस् अवार्ड २०७५' यही असोज दोस्रो साता गर्ने भएको छ । दोस्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिको आइतबार बसेको पहिलो बैठकले अवार्डको संयोजकमा बुद्ध तामाङ र सहसंयोजकमा सचिन सुब्बालाई ...

घरेलु मैदानमा सिटी र टोटेनहमको बराबरी

न्यूज सञ्जाल १ भाद्र २०७६, आईतवार ०७:४६

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा साविकको विजेता म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा सिटी टोटेनहमसँग २-२ गोलको बराबरीमा रोकिएको हो । घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा सिटीले बराबरी खेलेको हो । सिटीका लागि रहिम ...

1 264 265 266 267 268 326
×