उपाधिको दाबेदार पारिजातलाई वाकओभर

न्यूज सञ्जाल १६ श्रावण २०७६, बिहीबार १९:४४

झापा । शिवसताक्षी नगरपालिकाको झिलझिलेमा जारी १ नम्बर प्रदेशस्तरीय उपमेयर कप महिला फुटबल नकआउट प्रतियोगितामा आज पारिजात महिला फुटबल क्लब अर्र्जुनधाराले वाकओभर पाएको छ । वाकओभरसँगै पारिजातले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । आज हुने भनिएको मोरङको उर्लाबारी नगर खेलकुद ...

१३औं साग खेलकुदका लागि बन्द प्रशिक्षणको चटारो

न्यूज सञ्जाल १६ श्रावण २०७६, बिहीबार १६:२४

कुशल तिमल्सिना, काठमाडौँ । दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करणका लागि नेपालको टिम तयारी प्रक्रिया लगभग पूरा भएको छ । सागमा समावेश गरिएको २७ मध्ये क्रिकेटबाहेक २६ खेलको बन्द प्रशिक्षणले पूर्णता पाएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले साउन ...

बायर्नलाई हराउँदै टोटेनहम च्याम्पियन

न्यूज सञ्जाल १६ श्रावण २०७६, बिहीबार ०८:२०

एजेन्सी । प्रिमियर लिग क्लब टोटेनहमले औडी कपको उपाधि उचालेको छ । बुधबार राति भएको खेलमा जर्मन क्लब बार्यन म्युनिखलाई सडनडेथमा पराजित गर्दै टोटेनहमले उपाधि उचालेको हो । निर्धारित समयको खेल २-२ को बराबरीमा सकिएपछि स्पर्सले सडन डेथमा ६-५ को ...

नेयमार ‘आउट’ ! रोनाल्डो र मेस्सी मनोनयनमा

न्यूज सञ्जाल १५ श्रावण २०७६, बुधबार २०:४१

एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बर्ष पुरुष खेलाडीको मनोनयन सार्वजनीक गरेको छ । फिफाले बुधबार सार्वजनीक गरेको शीर्ष १० खेलाडीको सुचिमा क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी अटाएका छन् । बर्ष खेलाडीमा रोनाल्डो र मेस्सीसंगै डी जोङ फ्रेनकी, म्याथिज ...

चुलाचुलीको पोष्टमा सतासीधामको ४ गोल

न्यूज सञ्जाल १५ श्रावण २०७६, बुधबार १९:४८

विनोद सापकोटा, झापा । झापाको शिवसताक्षीमा आजदेखि सुरु १ नम्बर प्रदेशस्तरीय उपमेयर कप महिला फुटबल नकआउट प्रतियोगिताको उद्घाटन खेलमा सतासीधाम स्पोर्टिङ्ग क्लब झापाले विजयी सुरुवात गरेको छ । इलामको चुलाचुली महिला फुटबल क्लबलाई ४-० गोलको फराकिलो अन्तरले हराउँदै सतासीधामले जीत ...

झापामा आजदेखि महिला फुटबल, सतासीधाम र चुलाचुली भिड्दै

न्यूज सञ्जाल १५ श्रावण २०७६, बुधबार १४:३६

झापा । आजदेखि झापामा महिला नकआउट फुटवल प्रतियोगिता हुँदैछ । शिवसताक्षी नगरपालिकाको खेलकुद विकास समितिले आयोजना गर्ने प्रतियोगिताको उद्घाटन खेलमा सतासीधाम स्पोर्टिङ् क्लबले इलामको चुलाचुली महिला एफसीसँग भिड्दैछ । साढे तीन बजेदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन शिवसताक्षी नगरपालकाका मेयर चन्द्रकुमार ...

पर्सीदेखि शिवसताक्षीमा महिला फुटबल हुने

न्यूज सञ्जाल १३ श्रावण २०७६, सोमबार १९:१५

विनोद सापकोटा, झापा । झापामा महिला नकआउट फुटवल प्रतियोगिता हुने भएको छ । शिवसताक्षी नगरपालिकाको खेलकुद विकास समितिले आयोजना गर्ने प्रतियोगितामा तीन जिल्लाले सहभागिता जनाउने आयोजक शिवसताक्षी नगरपालिका खेलकुद विकास समितिले जनाएको छ । आयोजकले उक्त प्रतियोगितालाई प्रथम उपमेयर महिला ...

सडक बालबालिका फुटबल खेल्न मलेसिया प्रस्थान

न्यूज सञ्जाल १३ श्रावण २०७६, सोमबार ०९:०२

काठमाडौँ । मलेसियामा आयोजना हुने 'युथ फुटबल एण्ड लिडरसिप क्याम्प'मा सहभागी हुन २० सदस्यिय नेपाली टोली क्वालालम्पुर प्रस्थान गरेको छ । एसियाली फुटबल महासंघको सहयोग तथा सेल्टर आश्रय नेपालको आयोजनामा अघिल्लो महिना भएको दोस्रो राष्ट्रिय बालबालिका लिगमा उत्कृष्ट भएका दुई ...

तयारी सुरु १३औं सागका लागि

न्यूज सञ्जाल १३ श्रावण २०७६, सोमबार ०८:१२

काठमाडौं । चार महिनापछि स्वदेशमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को लागि नेपाली महिला फुटबल टोलीको प्रशिक्षण सुरु भएको छ । सागको फुटबलमा महिलातर्फ राष्ट्रिय टोलीले प्रतिस्पर्धा गर्छ भने पुरुषको हकमा यू-२३ टोलीले प्रतिस्पर्धा गर्नेछ । प्रारम्भिक चरणमा ...

विश्वकप खेल्ने नेपालको सपना समाप्त

न्यूज सञ्जाल १२ श्रावण २०७६, आईतवार १०:१९

काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको अन्तिम खेलमा नेपाल घरेलु टोली सिंगापुरसँग पराजित भएको छ । आइतबार भएको खेलमा नेपाल सिंगापुरसँग ८२ रनले पराजित भएको हो । सिंगापुरसँग पराजित भएसँगै अष्ट्रेलियामा अर्को वर्ष आयोजना हुने टी-ट्वान्टी विश्वकप ...

1 268 269 270 271 272 326
×