ग्लोवल छनोटमा पुग्न नेपाल ‘गर या मर’को स्थितिमा

न्यूज सञ्जाल १२ श्रावण २०७६, आईतवार ०९:२५

काठमाडौँ । युवा खेलाडी टिम डेविडले उत्कृष्ट प्रर्दशन गरेपछि आईसीसी टि-२० एसिया विश्वकप छनोट क्षेत्र अन्तर्गत अन्तिम खेलमा सिंगापुरले नेपाललाई १ सय ९२ रनको विशाल लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ थालेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेट ...

अल्ट्रा धाविका मीरा राईको सम्मानमा रंगशाला

न्यूज सञ्जाल ११ श्रावण २०७६, शनिबार १६:०९

प्रदीपचन्द्र राई भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाको च्याङ्ग्रेमा अन्तर्राष्ट्रियस्तरको ‘मीरा राई रंगशाला’ निर्माण सुरु भएको छ। अल्ट्रा धाविका राईको सम्मानमा निर्माणाधीन रंगशालाको कामले गति लिएको गाउँपालिकाले जनाएको छ। राई पौवादुङ्माकै सानोदुम्माकी हुन्। नेपाललाई विश्वमाझ चिनाएकी मीरा राईको योगदानको कदर गर्दै ...

पारसको कीर्तिमानी अर्धशतकबाट नेपालको जीत

न्यूज सञ्जाल ११ श्रावण २०७६, शनिबार १०:१४

काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको तेस्रो खेलमा नेपालले कुवेतलाई पराजित गरेको छ । शनिबार भएको खेलमा नेपालले कुवेतलाई ७ विकेटले पराजित गरेको हो । ईण्डियन एसोसियसन क्रिकेट मैदानमा कुवेतले दिएको १४२ रनको मध्यम लक्ष्य ...

नेपाललाई १४२ रनको मध्यम लक्ष्य

न्यूज सञ्जाल ११ श्रावण २०७६, शनिबार ०८:५९

सिंगापुर । स्पिनरद्वय सन्दीप लामिछाने र वसन्त रेग्मीले उत्कृष्ट प्रर्दशन गरेपछि कुवेतले आईसीसी टी २० एसिया विश्वकप छनोट क्षेत्र अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाललाई १ सय ४२ रनको मध्यम लक्ष्य दिएको छ । टस हारेर पहिला पहिला ब्याटिङको निम्तो पाएको ...

रियल मड्रिडको लज्जास्पद हार !

न्यूज सञ्जाल ११ श्रावण २०७६, शनिबार ०८:३९

एजेन्सी । ईन्टरनेश्नल च्याम्पियन्स कपमा रियल मड्रिडले शर्मनाक हार ब्यहोरेको छ । शनिबार बिहान भएको मड्रिड डर्बीमा एट्लेटिको मड्रिडले रियल मड्रिडलाई ७-३ गोल अन्तरले हराएको हो । पहिलो हाफमै ५-० को अग्रता लिएको एट्लेटिको प्रि-सिजनको खेलमै रियललाई सजक गराएको छ ...

प्रदेश च्याम्पियन सैनिकलाई नगरमा सम्मान

न्यूज सञ्जाल १० श्रावण २०७६, शुक्रबार २०:०२

झापा । प्रदेश नम्बर १ स्तरीय मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा च्यम्पियन बनेको झापाको सैनिक फुटबल क्लबलाई एक समारोहबीच बिर्तामोड नगरपालिकाको खेलकुद विकास समितिले सम्मान गरेको छ । महेन्द्र रत्न माविको सभाकक्षमा आयोजित कार्यक्रममा च्याम्पियन सैनिक फुटबल क्लबसम्वद्ध खेलाडी र प्रशिक्षकलाई ...

मुख्यमन्त्री लिगबारे प्रदेश संसद्को चासो

न्यूज सञ्जाल १० श्रावण २०७६, शुक्रबार १९:३८

विनोद भण्डारी, विराटनगर- मध्य असारमा बजेट सिध्याउन आयोजना गरिएको प्रदेश १ मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगितामा आर्थिक अनियमितता भएको आशंका गर्दै प्रदेश संसद्को सार्वजनिक लेखा समितिले बिहीबार आयोजक समितिलाई साउन १७ गते बोलाउने निर्णय गरेको छ । प्रतियोगिता असार १६ देखि ...

फिफा वरियतामा नेपाल ओरालोतर्फ

न्यूज सञ्जाल १० श्रावण २०७६, शुक्रबार ०८:३१

काठमाडौं । फिफाको नयाँ वरियतामा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबल महासंघ (फिफा) ले जुलाईका लागि बिहीबार पुरुषतर्फ जारी गरेको वरियतामा नेपाल १ सय ६६ औं स्थानमा पुगेको छ । यसअघि नेपाल १ सय ६४ औं स्थानमा ...

मेस्सीलाई कोपा अमेरिकाको प्रतिबन्ध !

न्यूज सञ्जाल ८ श्रावण २०७६, बुधबार ११:१३

एजेन्सी । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई एक खेलको प्रतिबन्ध लागेको छ । ब्राजिलमा सम्पन्न कोपा अमेरिका अन्तर्गत चिलीविरुद्ध रातो कार्ड पाएका मेस्सीलाई साउथ अमेरिकन फुटबल कन्फेडेरेसनले मेस्सीलाई एक खेलको प्रतिबन्ध लगाएको हो । कोपा अन्तर्गत तेस्रो स्थानको लागि चिलीसँगको खेलमा ...

मलेसियामाथिको जीतले नेपालको सम्भावना कायमै

न्यूज सञ्जाल ८ श्रावण २०७६, बुधबार ११:०५

सिंगापुर । कार्यवाहक कप्तान ज्ञानेन्द्र मल्लको विष्फोटक ब्याटिङसँगै नेपालले आईसीसी टी २० विश्वकप एसिया छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा मलेसियामाथि सानदार जित हात पारेको छ । बुधबार मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपालले अघिल्लो चरणको सम्भावना कायमै राखेको हो । ...

1 269 270 271 272 273 326
×