मलेसियाविरुद्ध नेपालको खराब सुरुवात

न्यूज सञ्जाल २९ असार २०७६, आईतवार ०९:०१

झापा । नेपालले मलेसियासँगको दोस्रो अन्तर्राष्ट्रिय टी ट्वान्टी खेलमा खराब सुरुवात गरेको छ । किनारारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले सुरुवात ६ ओभरमा ४२ रन जोड्न प्रमुख तीन ब्याट्सम्यान गुमाएको छ । नेपालले पहिलो विकेटका रुपमा ...

खोटाङमाथि इलामको जीत

न्यूज सञ्जाल २८ असार २०७६, शनिबार १९:४७

धरान । सुनसरीको धरानमा जारी मुख्यमन्त्री कप १ नम्बर प्रदेश लिग फुटबल प्रतियोगिताको सुपर सिक्सको शनिबार भएको दोस्रो खेलमा इलामको रेडहर्ष फुटबल क्लबले जीत निकालेको छ । बाक्सिला फुटबल क्लब खोटाङविरुद्ध इलामले २-० गोलको नतिजाबाट पाखा लगाउँदै स्पष्ट तीन अंक ...

धनकुटाविरुद्ध जीतसँगै मोरङलाई तीन अंक

न्यूज सञ्जाल २८ असार २०७६, शनिबार १८:४७

धरान । सुनसरीको धरानमा जारी मुख्यमन्त्री कप १ नम्बर प्रदेश लिग फुटबल प्रतियोगिताको सुपर सिक्स खेलमा शनिबार बेलबारी फुटबल क्लब मोरङले स्पष्ट जीत निकाल्दै महत्वपूर्ण तीन अंक बटुलेको छ । धनकुटाको बौद्धिक विकास समितिलाई ६-१ गोलको फराकिलो नतिजाबाट पराजित गर्दै ...

कप्तान पारस चम्कँदा नेपालको सहज जित

न्यूज सञ्जाल २८ असार २०७६, शनिबार १०:४७

झापा । कप्तान पारस खड्काले उत्कृष्ट ब्याटिङ गर्दै कीर्तिमानी इनिङ खेलेपछि नेपालले मलेसियाविरुद्ध पहिलो खेलमा ७ विकेटको जित दर्ता गरेको छ । योसँगै नेपालले दुई टी ट्वान्टी सिरिजमा १-० को अग्रता लिएको छ । नेपालले दोस्रो खेल भोली खेल्ने छ ...

नेपाललाई मलेसियाको मध्यम लक्ष्य, नेपालको व्याटिङ सुरु

न्यूज सञ्जाल २८ असार २०७६, शनिबार ०९:४३

झापा । ओपनर विरनदीप सिंहले अर्धशतक प्रहार गरेसँगै घरेलु टोली मलेसियाले पहिलो टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा नेपाललाई १२९ रनको लक्ष्य दिएको छ । किनारारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ ...

झापाका जिम तथा फिटनेसप्रेमीलाई सेमिनार

न्यूज सञ्जाल २७ असार २०७६, शुक्रबार २१:०१

बिर्तामोड । जिम तथा फिटनेस व्यावसायिक संघ झापाले बिर्तामोडमा शुक्रबारदेखि संघमा आवद्ध सदस्यका लागि सेमिनार सुरु गरेको छ । जिम तथा फिटनेस सञ्चालन गर्दा अपनाउने सावधानी तथा सुरक्षाका विषयमा सैद्धान्तिक एव. व्यवहारिक ज्ञान दिने उद्देश्यले सेमिनार आयोजना गरिएको संघ झापाका ...

विकेश नायक बन्दा खोटाङको पोष्टमा झापाको ६ गोल

न्यूज सञ्जाल २७ असार २०७६, शुक्रबार १९:१६

धरान । मुख्यमन्त्री कप १ नम्बर प्रदेशस्तरीय लिग फुटबल प्रतियोगिताको दोस्रो चरणमा शुक्रबार नै भएको दोस्रो खेलमा झापाको सैनिक युथ क्लबले गोलवर्षा गरेको छ । बाक्सिला युथ क्लब खोटाङलाई ६-३ गोलअन्तरमा पराजित गर्दै झापाले महत्वपूर्ण तीन अंक बटुलेको छ । ...

प्रदेश लिगमा धरानको विजयी सुरुवात

न्यूज सञ्जाल २७ असार २०७६, शुक्रबार १८:५१

धरान । मुख्यमन्त्री कप १ नम्बर प्रदेशस्तरीय लिग फुटबल प्रतियोगिताको दोस्रो चरणमा धरान फुटबल क्लब सुनसरीले विजयी सुरुवात गरेको छ । पहिलो चरणबाट सुपर सिक्स छनौट भएका टिमबीच शुक्रबारदेखि दोस्रो चरणको खेल सुरु भएको हो । उद्घाटन खेलमा बौद्धिक विकास ...

फिफा वरियतामा नेपाली महिला फुटबल २ स्थान उक्लियो

न्यूज सञ्जाल २७ असार २०७६, शुक्रबार १६:५९

झापा । नेपाली राष्ट्रिय महिला फुटबल टोली फिफाको विश्व वरियतामा दुई स्थान माथि उक्लिएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार निकालेको नयाँ वरियतामा नेपालले दुई स्थान सुधार गर्दै १०२औं स्थानमा उक्लिएको हो । दक्षिण एसियामा भने भारत पछि ...

छात्राहरुका लागि आत्मरक्षा अभिमुखिकरण

न्यूज सञ्जाल २७ असार २०७६, शुक्रबार ०८:०६

झापा । शारीरिकरुपमा हुने हिंसाजन्य घटना नियन्त्रण गर्ने उद्देश्यले छात्राहरुका लागि आत्मरक्षासम्बन्धि अभिमुखिकरण तालिम आज सकिँदैछ । 'महिला सशक्तिकरणका लागि हाम्रो संकल्प, खेलकुदमा महिला सहभागिता उत्तम विकल्प' भन्ने मूल उद्घोषसहित काँकरभिट्टामा सो तालिम सुरु भएको हो । राष्ट्रिय खेलकुद परिषद्को ...

1 274 275 276 277 278 326
×