मुख्यमन्त्री कप च्याम्पियन होडमा झापा र मोरङ

न्यूज सञ्जाल ३० असार २०७६, सोमबार १७:३७

धरान । मुख्यमन्त्री कप १ नम्बर प्रदेशस्तरीय लिग फुटबल प्रतियोगिताको फाइनल खेल मंगलबार धरानमा हुँदैछ । दुई चरण पार गरेर समूह विजेता बनेको झापाको सैनिक युथ क्लब र मोरङको बेलबारी फुटबल क्लब उपाधि होडमा छन् । सोमबार धरानमा आयोजित प्रि-म्याच ...

विश्वकप विजेता इङल्यान्डले ४६ करोड पाउँदा अरुले कति पाए ?

न्यूज सञ्जाल ३० असार २०७६, सोमबार ०९:१३

एजेन्सी- इङल्यान्डले विश्वकप क्रिकेटको फाइनलमा न्युजिल्यान्डलाई हराउँदै करिब ४६ करोड ६६ लाख नेपाली रूपैयाँ जितेको छ । इङ्ल्यान्डले विश्ववकपको ट्रफीसँगै उक्त रकम जितेको हो। लगातार दोस्रो पटक फाइनलमा हार भोगेको न्युजिल्यान्डको टिमले १४ करोड रूपैयाँमा चित्त बुझाएको छ। च्याम्पियन टिमले सुन-चाँदीबाट ...

विश्वकपमा विलियम्सन प्लेयर अफ दि सिरिज

न्यूज सञ्जाल ३० असार २०७६, सोमबार ०८:४९

एजेन्सी । इंग्ल्याण्डमा सम्पन्न १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्याण्डका कप्तान केन विलियम्सन 'प्लेयर अफ दि सिरिज' बनेका छन् । न्युजिल्याण्डलाई विश्वकपको उपाधि दिलाउन नसकेपनि विलियम्सन प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेका हुन् । लन्डनमा आइतबार भएको रोमान्चक फाइनलमा न्युजिल्याण्ड ...

सुपर ओभरबाट इंग्ल्यान्ड विश्वकप च्याम्पियन

न्यूज सञ्जाल ३० असार २०७६, सोमबार ०८:०२

एजेन्सी- सुपर ओभरमा पुगेको विश्वकप फाइनलमा न्युजिल्यान्डलाई पराजित गर्दै घरेलु टोली इंग्ल्यान्डले पहिलो पटक विश्वकप उपाधि जितेको छ । सुपर ओभरमा जितको लागि १६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १५ रन नै जोड्यो । सुपर ओभरमा समान स्कोर भएपनि इंग्ल्यान्डले बढी ...

न्युजिल्यान्डद्वारा उपाधिका लागि इंग्ल्यान्डलाई मध्यम लक्ष्य

न्यूज सञ्जाल २९ असार २०७६, आईतवार २०:०२

एजेन्सी । न्युजिल्यान्डले एक दिवसिय विश्वकप २०१९ को फाइनल खेलमा घरेलु टोली इंग्ल्यान्डलाई २ सय ४२ रनको मध्यम लक्ष्य दिएको छ । लर्डसमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ४१ ...

झापाको सैनिक युथ मुख्यमन्त्री कपको फाइनलमा

न्यूज सञ्जाल २९ असार २०७६, आईतवार १८:४५

धरान । यहाँ जारी मुख्यमन्त्री कप १ नम्बर प्रदेशस्तरीय लिग फुटबल प्रतियोगिताको फाइनलमा झापाको सैनिक युथ क्लब प्रवेश गरेको छ । आज धरानमा सम्पन्न दोस्रो खेलमा इलामको रेडहर्ष फुटबल क्लबलाई ३-१ गोलअन्तरमा पराजित गर्दै झापाले फाइनलमा स्थान सुरक्षित गरेको हो ...

मोरङको बेलबारी एफसी मुख्यमन्त्री कपको फाइनलमा

न्यूज सञ्जाल २९ असार २०७६, आईतवार १६:५४

धरान । मोरङको बेलबारी फुटबल क्लब मुख्यमन्त्री कप १ नम्बर प्रदेशस्तरीय लिग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज धरानमा सम्पन्न पहिलो खेलमा सुनसरीको धरान फुटबल क्लबलाई २-१ गोलअन्तरमा पारजित गर्दै मोरङले फाइनल यात्रा तय गरेको हो । लिग ...

नेपालको ऐतिहासिक क्लिन स्वीप

न्यूज सञ्जाल २९ असार २०७६, आईतवार १६:०५

झापा । नेपालले मलेसियासँगको दुई अन्तर्राष्ट्रिय टी ट्वान्टी सिरिजमा ऐतिहासिक क्लिनस्वीप गरेको छ । आइतबार दोस्रो खेलमा मलेसियालाई ६ रनले पराजित गर्दै नेपालले २-० ले सिरिज क्लिनस्विप गरेको हो । पहिलो खेलमा शनिबार नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको थियो ...

मुख्यमन्त्री कप : जित्नै पर्ने दबाबमा धरान र इलाम

न्यूज सञ्जाल २९ असार २०७६, आईतवार ०९:५९

धरान । सुनसरीको धरानमा जारी मुख्यमन्त्री कप १ नम्बर प्रदेश लिग फुटबल प्रतियोगिताको सुपर सिक्स समूह क अन्तर्गतको अन्तिम खेलमा धरान एफसी सुनसरी र बेलबारी एफसी मोरङले आज खेल्नेछन् । त्यस्तै, समूह ख अन्तर्गत आज नै सैनिक युथ क्लब झापाले ...

नेपालले दियो मलेसियालाई १७४ रनको लक्ष्य

न्यूज सञ्जाल २९ असार २०७६, आईतवार ०९:१८

झापा । विकेटकीपर विनोद भण्डारीले विष्फोटक ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेपछि नेपालले मलेसियालाई दोस्रो अन्तर्राष्ट्रिय टी ट्वान्टी खेलमा १ सय ७४ रनको कीर्तिमानी लक्ष्य दिएको छ । आइतबार किनारारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ...

1 273 274 275 276 277 326
×