अष्ट्रेलियालाई हराउँदै इंग्ल्यान्ड विश्वकपको फाइनलमा

न्यूज सञ्जाल २६ असार २०७६, बिहीबार २२:१३

एजेन्सी- घरेलु टोली इंग्ल्यान्ड एकदिवसीय विश्वकप २०१९ को फाइनलमा प्रवेश गरेको छ । विहीबार भएको दोस्रो सेमिफाइनल खेलमा साविक विजेता अष्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै इंग्ल्यान्ड २७ वर्षपछि विश्वकपको फाइनलमा प्रवेश गरेको हो । अब इंग्ल्यान्डले उपाधिको लागि आईतबार लर्डसमा ...

प्रदेश लिगलाई अरु कार्यक्रमको बजेटसँग नदाँजौँ : प्रवक्ता राई

न्यूज सञ्जाल २६ असार २०७६, बिहीबार २०:०५

धरान । अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले मुख्यमन्त्री कप १ नम्बर प्रदेश लिग फुटबल प्रतियोगिता बजेट सक्नका लागि नभएको बताएका छन् । आज धरानमा पत्रकार सम्मेलन गरी उनले यस्तो स्पष्टीकरण दिएका हुन् । केही सञ्चारमाध्यममा बजेट ...

स्मिथको अर्धशतकमा अष्ट्रेलिया सम्हालियो

न्यूज सञ्जाल २६ असार २०७६, बिहीबार १७:३८

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा अहिले अष्ट्रेलिया र इंग्ल्याण्डबीच प्रतिस्पर्धा भईरहेको छ । बर्मिघममा घरेलु टोलीविरुद्ध अष्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । र, अष्ट्रेलियाका लागि पूर्व कप्तान स्टिभ स्मिथले अर्धशतक बनाएका छन् । खराब सुरुवात ...

बजेट सक्न बर्खामा मुख्यमन्त्री कप !

न्यूज सञ्जाल २६ असार २०७६, बिहीबार ११:१६

विनोद भण्डारी, विराटनगर । बजेट सक्न मुलुकभर असारे विकासका काम धमाधम भइरहँदा आलोचना बढिरहेको छ । प्रदेश १ मा पनि बजेट सिध्याउनकै लागि असारे विकास मात्र नभएर खेलकुदमा मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिता भइरहेको छ । प्रतियोगिताको लागि प्रदेश सरकारले १ ...

फाइनल प्रवेशका लागि इंग्ल्यान्ड र अष्ट्रेलिया भिड्दै

न्यूज सञ्जाल २६ असार २०७६, बिहीबार १०:५६

एजेन्सी- एकदिवसिय विश्वकप क्रिकेट २०१९ को दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली इंग्ल्यान्ड र अष्ट्रेलिया भिड्दै छन् ।खेल नेपाली समय अनुसार दिउँसो ३:१५ पछि बर्मीङघममा सुरु हुनेछ । आजको विजेता टोली फाइनलमा पुग्ने छ । बुधबार भारतलाई हराउँदै न्युजिल्यान्ड फाइनलमा ...

अन्ततः भारतलाई हराउँदै न्युजिल्यान्ड विश्वकपको फाइनलमा

न्यूज सञ्जाल २५ असार २०७६, बुधबार २०:०७

एजेन्सी- उपाधिको बलियो दाबेदार मानिएको भारतलाई पराजित गर्दै न्युजिल्यान्डले एकदिवसीय क्रिकेट विश्वकप २०१९ को फाइनलमा स्थान पक्का गरेको छ । बुधबार सम्पन्न सेमिफाइनल खेलमा भारतमाथि १८ रनको रोमान्चक जित निकाल्दै न्युजिल्यान्डले फाइनलमा स्थान पक्का गरेको हो । न्युजिल्यान्डले अब उपाधिको ...

प्रदेश लिग धरानमा हुने, झापाले खोटाङसँग भिड्ने

न्यूज सञ्जाल २५ असार २०७६, बुधबार १९:०२

झापा। अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्यमन्त्री कप प्रदेश १ लिगको फाइनल चरणका खेलहरु हुने स्थान परिवर्तन गरेको छ । यसअघि बिराटनगर स्थित शहिद रंगशालामा हुने भनिएता पनि भारी बर्षाका कारण उक्त मैदान जलमग्न भएपछि आयोजकले स्थान परिवर्तन गर्न ...

भारतविरुद्ध जीत नजिक न्युजिल्यान्ड

न्यूज सञ्जाल २५ असार २०७६, बुधबार १८:४६

एजेन्सी- फाइनल प्रवेशका लागि मध्यम लक्ष्य पछ्याएको भारतले खराब सुरुवात गरेपछि न्युजिल्यान्ड जिततर्फ अग्रसर भएको छ । चौथो ओभरमा नै आफ्ना प्रमुख तीन ब्याट्सम्यान गुमाएको भारतले लगतार विकेट गुमाई रहेको छ । कप्तान विराट कोहलीसँगै ओपनरद्वय रोहित शर्मा र केएल ...

मध्यम लक्ष्यले संकटमा पर्यो भारत

न्यूज सञ्जाल २५ असार २०७६, बुधबार १६:४५

एजेन्सी- फाइनल प्रवेशका लागि न्युजिल्यान्डले प्रस्तुत गरेको मध्यम लक्ष्य पक्ष्याएको भारत संकटमा परेको छ । भारतले चौथो ओभरमा नै आफ्ना प्रमुख तीन ब्याट्सम्यान गुमाएको छ । कप्तान विराट कोहलीसँगै ओपनरद्वय रोहित शर्मा र केएल राहुललाई समान १ रनमा गुमाएपछि भारत ...

यु-१९ टोलीको सुधारिएको ब्याटिङ

न्यूज सञ्जाल २५ असार २०७६, बुधबार १०:०८

काठमाडौं । नेपाली क्रिकेटमा ब्याटिङ सिनियर र उमेर समुह दुबैको कमजोर पक्ष मानिँदै आएको छ । मलेसियामा सम्पन्न एसीसी यू१९ इस्टर्न रिजन प्रतियोगिताको प्रर्दशनले भने ब्याटिङ पक्ष सुधारिएको महसुस गर्न सकिन्छ । प्रशिक्षक विनोद दास र कप्तान रोहित कुमार पौडेलले ...

1 275 276 277 278 279 326
×