नेपाल रिजन च्याम्पियन बनेपछि युु-१९ एसिया कपको ढोका खुल्यो

न्यूज सञ्जाल २४ असार २०७६, मंगलवार १८:५४

झापा- नेपालले एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता २०१९ को उपाधि जितेको छ । हङकङलाई फाइनल खेलमा ६ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो । यससँगै नेपाल एसीसी यू-१९ एसिया कपको लागि छनोट भएको छ । हङकङले प्रस्तुत गरेको ...

झापाका ७६ खेलाडी प्रदेशस्तरीय राष्ट्रपति रनिङमा

न्यूज सञ्जाल २४ असार २०७६, मंगलवार १८:११

झापा । एक नम्बर प्रदेशस्तरीय ११औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिने झापाली खेलाडीलाई मंगलबार विदाई गरिएको छ । झापा जिल्ला खेलकूद विकास समितिले काँकरभिट्टामा कार्यक्रम आयोजना गरी ८३ सदस्यीय खेल टोलीलाई बिदाई गरेको हो । हनुमान मन्दिर परिसरमा आयोजित ...

ओली, सिलवाल अनि सदस्य सचिव !

न्यूज सञ्जाल २४ असार २०७६, मंगलवार १०:२४

हिम बिक्रम केसी, काठमाडौँ । एक समय केपी ओली पाटी राजनीतिमा निकै कमजोर मानिन्थे । तत्कालिन एमालेभित्र एउटा सानो समुहको नेतृत्व गर्थे । अंक गणितका हिसावमा उनी एमालेका प्रतिपक्ष नेता जस्तै थिए । राजनीतिक हिसावमा उनको समूह कमजोर अवस्थामा थियो ...

मेस्सीलाई थप कारवाही गर्ने तयारी, के होला ?

न्यूज सञ्जाल २४ असार २०७६, मंगलवार १०:०७

एजेन्सी- अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीले कोपा अमेरिका २०१९ अन्तर्गत रेफ्रीको निर्णयप्रति दिएको प्रतिक्रियालाई लिएर समस्यामा पर्ने देखिएको छ । दक्षिण अमेरिकाको फुटबल संघ ९कन्मेबल० ले उनको प्रतिबन्ध बढाउने तयारी गरेको छ । ब्राजिलविरुद्ध सेमिफाइनल खेलमा पराजित भएपछि मेस्सीले रेफ्रीले ब्राजिलको ...

हङकङविरुद्ध नेपालको उत्कृष्ट सुरुवात

न्यूज सञ्जाल २४ असार २०७६, मंगलवार ०८:५५

झापा । नेपालले एसीसी यू१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा हङकङविरुद्ध उत्कृष्ट सुरुवात गरेको छ । किनरारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको नेपालले सुरुवाती १३ ओभरमा तीन विकेट हात पारेको छ । नेपालले पहिलो ओभरमै स्पिनर ...

धुलाबारीलाई सातौँ पटक राष्ट्रपति रनिङ शिल्ड

न्यूज सञ्जाल २३ असार २०७६, सोमबार २०:४३

झापा । ११औँ झापा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि धुलाबारी माध्यमिक विद्यालय मेचीनगरले उचालेको छ । ९ अङ्क ल्याएका धुलाबारी यो उपाधिसँगै सातौँ पटक राष्ट्रपति रनिङ शिल्डको उपाधि उचाल्न सफल भएको छ । उक्त प्रतियोगिताको उपाधि हात पारेसँगै धुलाबारी ...

मेची नेत्रालयलाई फुटबलको उपाधि

न्यूज सञ्जाल २३ असार २०७६, सोमबार २०:१४

झापा । मेची नेत्रालय काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर मेचीनगर ५ मा आयोजित अन्तर क्लब फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । क्षितिज युवा क्लब मेचीनगर ५ को आयोजनामा सोमबार सम्पन्न फाइनल खेलमा गाडागल्ली फुटबल क्लबलाई २-१ को गोल अन्तरले हराउँदै मेची ...

नेपालले उपाधिको लागि हङकङसँग खेल्ने

न्यूज सञ्जाल २३ असार २०७६, सोमबार १९:४३

झापा- नेपालले मलेसियामा जारी एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ । फाइनल मंगलबार किनारारा ओभल क्रिकेट मैदानमा हुनेछ । सोमबार भएको पहिलो सेमिफाइनल खेलमा नेपालले आयोजक मलेसियालाई ७ विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो ...

राखेप सदस्य सचिवमा सिलवाल नियुक्त

न्यूज सञ्जाल २३ असार २०७६, सोमबार १९:३४

काठमाडौं । रमेश सिलवाल राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिव नियुक्त भएका छन् । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले सोमबार सिलवाललाई सदस्य सचिव नियुक्त गरेका हुन् । केशवकुमार विष्टको कार्यकाल यही असार ९ गते सकिएपछि यो पद रिक्त रहेको थियो ...

मलिकले लिए संन्यास

न्यूज सञ्जाल २३ असार २०७६, सोमबार ०९:१३

एएफपी/लन्डन- लर्ड्समा बंगलादेशविरुद्धको जितपछि पाकिस्तानी ब्याट्सम्यान सोएब मलिकले आफ्नो बिदाई खेलबिना नै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरेका छन् । मलिकले गत वर्ष नै विश्वकपपछि एकदिवसीय क्रिकेटबाट संन्यास लिने बताइसकेका थिए । विश्वकपमा पाकिस्तानको अन्तिम खेलमा बंगलादेशलाई ९४ रनले हराएपछि उनले योजना ...

1 276 277 278 279 280 326
×