विश्वकप छनौटमा नेपालले पहिलो खेल कुवेतसँग खेल्ने

न्यूज सञ्जाल २ श्रावण २०७६, बिहीबार ०८:५१

झापा । एसियाली राष्ट्र कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप छनोटको दोस्रो चरण तथा २०२३ को एसियन कपको छनोटको पहिलो खेलमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्ने भएको छ । फिफाले बुधबार निकालेको 'ड्र' र खेल तालिका अनुसार नेपालले विश्वकप ...

गोलरक्षक किरण फेरि मिनर्वा पञ्जाबमा

न्यूज सञ्जाल २ श्रावण २०७६, बिहीबार ०८:२३

झापा । नेपाली राष्ट्रिय फुटबल टोलीका नम्बर एक गोलरक्षक किरण चेम्जोङले भारतको आइ लिग क्लब मिनर्वा पञ्जाबसँग एक बर्षको सम्झौता गरेका छन् । किरणको सम्झौताबारे पञ्जाबले आफ्नो आधिकारिक सामाजिक सञ्जालमाफृत पुष्टी गरेको हो । क्लबका अनुसार किरणले क्लबसँगको अनुबन्धबारे सहमति ...

विश्वकप छनोटमा नेपाल र अष्ट्रेलिया एकै समूहमा (तालिका हेर्नुस्)

न्यूज सञ्जाल १ श्रावण २०७६, बुधबार १६:०४

झापा । फिफा विश्वकप २०२२ छनोटको दोस्रो चरण अन्तर्गत नेपाल तुलनात्मक रूपमा सहज समूहमा परेको छ । विश्वकप छनोटमा नेपाल समूह बी मा परेको हो । नेपालसँगै समूहमा अष्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेइ र कुवेत परेका छन् । अन्तिम खेलतालिका केहि ...

आज विश्कप छनोट ड्र हुँदै : नेपाल पट ५ मा

न्यूज सञ्जाल १ श्रावण २०७६, बुधबार ०७:५८

झापा । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको दोस्रो चरणको छनोटका लागि समूह चरणको ड्र बुधबार हुँदैछ । नेपालसँगै एसियाका ४० राष्ट्रलाई ८ समूहमा विभाजन गरेर छनोट तय गरिनेछ । दोस्रो चरणका छनोटका खेलहरु डबल राउन्ड रोबिन पद्दतिमा घरेलु ...

बेस्ट प्लेयर भुषण बन्दा अरु खेलाडी के भए ?

न्यूज सञ्जाल ३१ असार २०७६, मंगलवार १९:४६

धरान । मुख्यमन्त्री कप १ नम्बर प्रदेशस्तरीय लिग फुटबल प्रतियोगिताको उपाधि सैनिक युथ क्लब झापाले उचाल्दा उपविजेता बनेको बेलबारी एफसी मोरङका भुषण सुब्बा म्यान अफ दी टुर्नामेन्ट घोषित हुँदै पुरस्कृत भए । उनले नगद १ लाखसहित ट्रफी पाए । खेलमा ...

झापाको सैनिक बन्यो मुख्यमन्त्री कप च्याम्पियन

न्यूज सञ्जाल ३१ असार २०७६, मंगलवार १९:०१

धरान । सैनिक युथ क्लब, झापा मंगलबार सम्पन्न मुख्यमन्त्री कप प्रदेश १ लिग फुटबल प्रतियोगिताको विजेता बनेको छ । उपाधि जित्ने क्रममा झापाले फाइनलमा बेलबारी एफसी, मोरङलाई २-१ ले हरायो । सैनिक युथ क्लब झापाका रेजिन माझीले खेल सुरु भएको ...

मुख्यमन्त्री कप : पहिलो हाफमा झापालाई १ गोलको अग्रता

न्यूज सञ्जाल ३१ असार २०७६, मंगलवार १७:२४

धरान । मुख्यमन्त्री कप १ नम्बर प्रदेशस्तरीय लिग फुटबल प्रतियोगिताको फाइनल खेलको पहिलो हाफ सकिँदा सैनिक युथ क्लब झापाले अग्रता लिएको छ । विपक्षी बेलबारी एफसी मोरङविरुद्ध झापाले १-० गोलले अग्रता लिएको हो । झापाका लागि रेजिन माझीले खेलको १ ...

को बन्छ मुख्यमन्त्री कप च्याम्पियन ?

न्यूज सञ्जाल ३१ असार २०७६, मंगलवार १४:४७

धरान । मुख्यमन्त्री कप १ नम्बर प्रदेशस्तरीय लिग फुटबल प्रतियोगिताको फाइनल खेल आज धरानमा हुँदैछ । फाइनल भिडन्तका लागि झापाको सैनिक युथ क्लब र मोरङको बेलबारी फुटबल क्लब तयार छन् । दुवै टोलीले आफ्नो समूहमा अब्बल सावित गरिसकेका छन् । ...

विश्वकप क्रिकेटका उत्कृष्ट पाँच हिरो ब्याट्सम्यान

न्यूज सञ्जाल ३१ असार २०७६, मंगलवार १४:०२

एजेन्सी । इंग्ल्यान्डले पहिलो पटक एक दिवसिय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार विश्वकप इतिहासकै सर्वाधिक रोमान्चक फाइनल खेलमा घरेलु टोली इंग्ल्यान्डले सुपर ओभरमा न्युजिल्यान्डलाई पराजित गर्दै पहिलो पटक विश्वकपको उपाधि जितेको हो । एकदिवसिय विश्वकप २०१९ मा सर्वाधिक ...

एस्तरसहित कराते टोली उज्वेकिस्तान प्रस्थान

न्यूज सञ्जाल ३१ असार २०७६, मंगलवार १३:४७

झापा । नेपाली कराते टोली एसियन कराते फेडेरेसनको आयोजनामा हुने १६औं संस्करणको एकेएफ सिनियर कराते च्याम्पियससिपको लागि सोमबार प्रतियोगितास्थता उज्जेकिस्तानको तासकेन्ट प्रस्थान गरेको छ । ६ सदस्यीय नेपाली टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको हो । नेपाली टोलीमा पर्शुराम बास्तोला, विजय ...

1 272 273 274 275 276 326
×