इलामको करफोकमा एन्फा टेक्निकल सेन्टर बन्ने

न्यूज सञ्जाल ४ असार २०७६, बुधबार १९:०७

झापा । अखिल नेपाल फुटबल संघ (एन्फा) र सुर्योदय नगरपालिका, इलामबीच टेक्निकल सेन्टर बनाउने सहमति बनेको छ । करफोक स्कुल मैदानमा रहेको ७० रोपनी जग्गामा निर्माण हुने सो एन्फा टेक्निकल सेन्टर निर्माणका लागि एन्फा र सुर्योदय नगरपालिकाले लगानी गर्नेछन् । ...

उदयपुर गोल्डकपको फाइनलमा एपीएफ

न्यूज सञ्जाल ४ असार २०७६, बुधबार १८:५६

गाईघाट । उदयपुरमा जारी छैटौँ उदयपुर गोल्डकपमा सशस्त्र प्रहरीको एपीएफ टिम फाइनल प्रवेश गर्ने पहिलो टोली बनेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा मोरङ फुटबल एकाडेमीलाई पराजित गर्दै एपीएफले फाइनलमा स्थान सुरक्षित गरेको हो । एपीएपको जीतका लागि २-० ...

झापा-११ लाई सी डिभिजनको मान्यता

न्यूज सञ्जाल ४ असार २०७६, बुधबार १८:०२

काठमाडौं । झापा-११ फुटबल क्लबले झापा जिल्लाबाट सी डिभिजन क्लबको मान्यता पाउने पहिलो क्लब बनेको छ । बुधबार भएको सी डिभिजन लिग छनौटतर्फ दोस्रो चरणको समूह ए को फाइनल खेलमा झापाले सरस्वतीनगर स्पोर्टस क्लबलाई कडा प्रतिस्पर्धाकाबीच १-० ले हरायो । ...

अन्ततः ब्राजिल अंक बाँड्न बाध्य

न्यूज सञ्जाल ४ असार २०७६, बुधबार ०८:३०

एजेन्सी- कोपा अमेरिका २०१९ अन्तर्गत समूह चरणको दोस्रो खेलमा घरेलु टोली ब्राजिल भेनेजुएलासँग गोलरहित बराबरीमा रोकिएको छ । ब्राजिलले खेल अवधिभर बल पोसेसन र आक्रमणमा पकड बनाए पनि गोल गर्न नसक्दा अंक बाँड्नु परेको हो । ब्राजिलले तीन पटक बल ...

मार्ताको कीर्तिमानसँगै ब्राजिल अन्तिम १६ मा

न्यूज सञ्जाल ४ असार २०७६, बुधबार ०८:२०

एजेन्सी । फिफा महिला विश्वकपमा मार्ताले कीर्तिमानी १७ गोल गर्दै ब्राजिललाई अन्तिम १६ मा पुर्याएकी छिन । ६ पटककी विश्व फुटबलर अफ दी इयर बनिसकेकी मार्ताको गोलमा ब्राजिलले समुह सी को तेस्रो स्थानमा रहदै महिला विश्वकपको नकआउट चरणमा स्थान बनायो ...

एएफसी कपमा आज मनाङले ढाकासँग खेल्दै

न्यूज सञ्जाल ४ असार २०७६, बुधबार ०७:५२

झापा । एएफसी कप फुटबलमा नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले आज (बुधबार) बंगलादेशको ढाका अबहानी लिमिटेडसँग प्रतिस्पर्धा गर्दैछ । ढाकास्थित बंगबन्धु स्टेडियममा हुने खेल नेपाली समय अनुसार बेलुका साढे ५ बजे सुरु हुनेछ । घरेलु टोलीविरुद्ध मनाङलाई हारको बदला ...

विश्वकप क्रिकेटमा इंग्ल्यान्ड शीर्षस्थानमा

न्यूज सञ्जाल ४ असार २०७६, बुधबार ०७:४२

एजेन्सी- एकदिवसिय विश्वकप क्रिकेटमा घरेलु टोली इंग्ल्यान्डले अफगानिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको छ । मंगलबार सम्पन्न खेलमा अफगानिस्तानलाई इंग्ल्यान्डले १ सय ५० रनको फराकिलो अन्तरले पराजित गरेको हो । योसँगै इंग्ल्यान्डले जारी विश्वकपमा अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । ...

मोजाको फुटबल खेल्दै हुर्केकी साम्बा

न्यूज सञ्जाल ३ असार २०७६, मंगलवार २०:४९

प्रकाश तिमल्सिना, काठमाडौं । हाम्रो देशमा फुटबलमा सहज पहुच नभएर मोजाको बल बनाएर खाली खुट्टा खेल्दै बाल्यकाल बिताउनेको संख्या ठूलो छ । तर, त्यसको अर्थ पछि सबै फुटबल खेलाडी बन्छन् वा त्यसमा सफल नै हुन्छन् भन्ने जरुरी छैन । सफलताका ...

इंग्ल्यान्डको कीर्तिमानी योगफल

न्यूज सञ्जाल ३ असार २०७६, मंगलवार २०:१९

एजेन्सी- कप्तान इओन मोर्गनले कीर्तिमानी विष्फोटक शतक प्रहार गरेसँगै एक दिवसिय विश्वकप क्रिकेटमा इंग्ल्यान्डले अफगानिस्तानलाई ३ सय ९८ रनको विशाल लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ९७ रन ...

संकटालाई पराजित गर्दै गोर्खा ब्वाइज सेमिफाइनलमा

न्यूज सञ्जाल ३ असार २०७६, मंगलवार २०:०३

गाईघाट । रुपन्देहीको गोर्खा ब्वाइज क्लब छैटौँ उदयपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा काठमाडौँको सिएमजी संकटा क्लबलाई २-१ गोलले पराजित गर्दै गोर्खा ब्वाइज सेमिफाइनलमा प्रवेश गरेको हो । गोर्खा ब्वाइजका लागि विदेशी खेलाडी फोफोनाले ...

1 284 285 286 287 288 326
×