ताइपेइलाई बराबरीमा रोक्दा नेपालका अभिषेकको डेब्यू गोल

न्यूज सञ्जाल २३ जेष्ठ २०७६, बिहीबार २१:१८

झापा । नेपाली राष्ट्रिय फुटबल टोलीले र चाइनिज ताइपेइको राष्ट्रिय टोलीबीचको मैत्रीपूर्ण खेल १(१ को बराबरीमा सकिएको छ । पहिलो हाफमा पछाडि परेको नेपाललाई दोस्रो हाफको ६४ औं मिनेटमा अभिषेक रिजालले सन्तोष तामाङको फ्रिकिकमा हेडरमार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका ...

स्पोर्टस अवार्डका लागि एभिन्युज र केल्मी नेपालसंग सम्झौता

न्यूज सञ्जाल २३ जेष्ठ २०७६, बिहीबार २१:०२

काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्टस अवार्डका लागि दुई प्रायोजन थप भएका छन् । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले बिहिबार एक कार्यक्रमको आयोजना गरेर टेलिभिजन लाइभ पार्टनरको रुपमा एभिन्युज र मञ्चको आधिकारिक पोसाकको रुपमा कामारु ट्रेडिङ प्रालिको केल्मी नेपालसंग प्रायोजन सम्झौता ...

भलुवा गोडकपको उपाधिका लागि सुनसरी र काठमाडौँ भिड्ने

न्यूज सञ्जाल २३ जेष्ठ २०७६, बिहीबार २०:१५

सुनसरी । काठमाडौँको मदन भण्डारी स्पोर्टस् एकाडेमी भलुवा गोल्डकपको सातौँ संस्करणको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको चारतारे फुटबल क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै फाइनल खेलमा स्थान सुरक्षित गरेको हो । खेलको १६औँ मिनेटमा ...

बिर्तामोड गोल्डकप : पूर्वेली युथ क्लब सेमिफाइनलमा

न्यूज सञ्जाल २३ जेष्ठ २०७६, बिहीबार १८:५९

बिर्तामोड । बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा जारी प्रथम रमपम बिर्तामोड गोल्डकपको बिहीबारको खेलबाट पूर्वेली युथ क्लब बिर्तामोड सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा चन्द्रगढीको मुनाल क्लबलाई ५–२ ले स्तब्ध पार्दै पूर्वेलीले बाजी मारेको हो । पूर्वेलीका लागि विकास ...

बिर्तामोड गोल्डकपमा पूर्वेली र मुनाल भिड्दै

न्यूज सञ्जाल २३ जेष्ठ २०७६, बिहीबार १२:३२

झापा । रेड स्टार एफसी बिर्तामोडले आयोजना गरेको प्रथम बिर्तामाड गोल्डकपमा मुनाल क्लब चन्द्रगढीले पूर्वेली युवा क्लब बिर्तामोडसँग आज भिड्दैछ । डोमालाल राजवंशी रंगशालामा अपराह्न ४ बजे आज तेस्रो क्वाटरफाइनल खेलका लागि दुई झापाली टोलीबीच रोमाञ्चक भिडन्त हुने अपेक्षा लिइएको ...

फिफाको अध्यक्षमा फेरि इनफान्टिनो

न्यूज सञ्जाल २३ जेष्ठ २०७६, बिहीबार ०८:१९

झापा । विश्व फुटबल महासंघ (फिफा) को अध्यक्षमा जियानी इनफान्टिनो फेरि चुनिएका छन्। फ्रान्सको पेरिसमा बिहीबार भएको फिफाको ६९औं फिफा कंग्रेसले इनफान्टिनोलाई चारवर्षे कार्यकालको लागि निर्विरोध निर्वाचित गरेको हो। स्विस नागरिक ४९ वर्षीय इनफान्टिनो सन् २०२३ सम्म विश्व फुटबलको सर्वोच्च ...

आज नेपाल र ताइपेइ भिड्दै

न्यूज सञ्जाल २३ जेष्ठ २०७६, बिहीबार ०७:३८

काठमाडौं । नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत बिहीबार चाइनिज ताइपेइको सामना गर्दैछ । ताइवानस्थित काओसिउङ रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ४:४५ बजे सुरु हुनेछ । ताइपेइ फिफा वरीयतामा १ सय २५ औं स्थानमा तथा नेपाल ३६ ...

न्यूजिल्याण्डको संघर्षपूर्ण दोस्रो जीत

न्यूज सञ्जाल २३ जेष्ठ २०७६, बिहीबार ०७:३०

एजेन्सी- न्युजिल्यान्डले एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । बुधबार राती बंगलादेशलाई २ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो । यसअघि पहिलो खेलमा न्युजिल्यान्डले श्रीलंकालाई १० विकेटले हराएको थियो । जितका लागि २ सय ...

रोहितको सतकसँगै भारतको विजयी सुरुवात

न्यूज सञ्जाल २३ जेष्ठ २०७६, बिहीबार ०७:२०

एजेन्सी- ओपनर रोहित शर्माको अविजित शतकसँगै भारतले एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । भारतले बुधबार दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गर्दै विश्वकपमा सुखद सुरुवात गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको भारतले ओभरमा ४७.३ ओभरमा ...

रोनाल्डोको ह्याट्रिकले पोर्चुगल फाइनलमा

न्यूज सञ्जाल २३ जेष्ठ २०७६, बिहीबार ०७:१४

एजेन्सी- सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा पोर्चुगल युइएफए नेसन्ल लिगको फाइनलमा पवेश गरेको छ । पोर्टोमा बुधबार राति भएको खेलमा घरेलु टोली पोर्चुगलले स्वीट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै फाइनलमा पुग्न सफल भएको हो । पछिल्ला चार अन्तर्राष्ट्रिय सहभागितामा गोल ...

1 290 291 292 293 294 326
×