फाइनलमा जलथल र चर्च ब्वाइज भिड्ने
झापा । काठमाडौँको पाहुना टोली चर्च ब्वाइज युनाइटेडसँग आयोजक जलथल एफसीले कञ्चन श्रीमा जारी दोस्रो हल्दिबारी गोल्डकपको फाइनलमा भिड्ने भएका छन् । बिहीबार सम्पन्न अन्तिम सेमिफाइनलमा उर्लाबारीको ब्रदर्श युनाइटेड क्लबलाई १–० गोलको झिनो अन्तरले पराजित गर्दै जलथलले चर्च ब्वाइजसँग भेट ...