प्रशिक्षक मामालाई पितृशोक
झापा । पूर्वेली फुटबलका प्रशिक्षक तथा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामालाई पितृशोक परेको छ । अध्यक्ष आलेका बुवा टेकमान आलेको ८५ वर्षको उमेरमा सोमबार विहान साडे ५ बजे निजी निवास कालिस्थानमा निधन भएको हो । उहाँ क्यान्सर ...