झापामा रोलिङ च्यालेञ्ज कपको तयारी सुरु
धुलाबारी । झापा धुलाबारीको पुरानो फुटबल क्लब रोलिङ क्लबले आठौँ संस्करणको फुटबल प्रतियोगिताको तयारी सुरु गरेको छ । आयोजकले खेलमैदान मर्मतको काम सुरु गरेको हो । मैदान सम्याउने, घाँस उमार्ने लगायतका काम सुरु भएको हो । यही कात्तिक ३ ...