अर्जुनधारा फेरि बन्यो राष्ट्रपति रनिङ शिल्ड च्याम्पियन
शनिश्चरे । झापाका १५ वटा पालिकाबीच भएको झापा जिल्लास्तरीय १४औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगितामा अर्जुनधारा नगरपालिका फेरि च्याम्पियन बनेको छ । अर्जुनधाराको विभिन्न ५ स्थानमा भएको विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्दै अर्जुनधारा नगरपालिका दोस्रो पटक च्याम्पियन बनेको हो । ...